औषधि अभावले बिरामीलाई समस्या
रुकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन्। जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्।
रुकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन्। जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्।
वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए।
आन्तरिक द्वन्द्वमा जहिले पनि प्रहरी अगाडि लाग्छ भने सेनाले प्रहरीलाई साथ दिन्छ। जसलाई ‘एड टु सिभिल अथरिटी’ भनिन्छ।
हामीकहाँ नेतालाई मात्र गाली गर्ने प्रवृत्ति बढेको छ तर जनताको तहमा पनि विचार गर्नुपर्ने बेला भइसकेको छ।
एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो। अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ।
पश्चिम नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृर्गौलाको सफल प्रत्यारोपण भएको छ।
उनका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’का लागि अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त कार्यदेशानुसार त्रिशूली अस्पतालले उक्त कार्यक्रम सञ्चालन गरेको छ।
अहिले पनि समाजमा आफन्त र छिमेकीको घृणित व्यवहारका कारण रोग लुकाएर बस्ने र उपचारमा नजाने समस्या कायमै रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताए।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छिन्।
पर्यटकलाई एक सातासम्म घुमाउन सक्ने ठाउँ छन्। ठुलो क्षेत्रफलमा फैलिएको ऐतिहासिक पृष्ठभूमिको बढैया ताल, कृष्णसार संरक्षण क्षेत्र, कोठियाघाट पुल, बारबर्दियाको सहिद पार्क र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउन सकिन्छ।
शुक्रबार सर्वोच्चका मुख्य रजिस्ट्रार ललितबहादुर कुँवर र कोभिड युनिफाइड वीर अस्पतालका प्रशासकीय प्रमुख भूपेन्द्र बस्नेतले हेल्थ डेस्कको उट्घाटन गरी सेवा सुरु गरेका हुन्।
बस्नेतले शिक्षण अस्पताल महाराजगञ्जले ह्वल चियर प्रयोग गर्दा १ हजार डिपोजिट राख्नुपर्ने बताउँदै अशक्त बिरामीको लागि अस्पतालले सेवा दिनुपर्ने होइन र भन्दै प्रश्न गरेका छन्।
कोकाकोलाले सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
आइतबार बिहान पोखरामा हवाईजहाज दुर्घटनामा परेपछि यात्रुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।