१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ। तलतिर घना जङ्गल। यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन्।

नर्भिक अस्पतालद्वारा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नर्भिक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। विगत ३० वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको नर्भिकले मिर्गौला प्रत्यारोपण सेवा समेत सुरु गरेको हो।

नेकपा एस संगठन निर्माणमा लाग्ने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) संगठन निर्माणको महाभियानमा जुट्ने भएको छ।

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

पुस १ गत देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८ सय २८ जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।

किक बक्सिङका कांस्य विजेतालाई बधाई

एसियाली किक बक्सिङ च्याम्पियनसिपका कांस्य विजेता दिवान्स श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार बधाई दिएका छन्।

उदयपुर अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गरिने

सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गर्ने तयारी गरिदैछ।

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ।

पदकविजेतालाई सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा प्रदेश–१ बाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी सम्मानित भएका छन्।

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय शिक्षा निषेध

अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय शिक्षामा पनि प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका उच्च शिक्षामन्त्रीले यो निर्णय तत्काल कार्यान्वयन हुने जानकारी मंगलबार दिएका हुन्।

विश्वकपमा पाएको सफलताले अर्जेन्टिनामा एकता

पछिल्लो एक महिना कप्तान लियोनल मेसी र अर्जेन्टिनाका अन्य खेलाडीले समर्थकमा सफलताको खुसीका साथै एकता पनि ल्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्