१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

लेखनाथ महोत्सवमा बेगनास ताल र वरपरका कोटको प्रतिविम्व रहने

पोखराको लेखनाथमा विहीबारदेखि लेखनाथ महोत्सव हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस ७ गतेदेखि १८ गतेसम्म लेखनाथको तालचोक डाँडाकोनाकमा लेखनाथ महोत्सवको अठारौं संस्करण हुने भएको हो।

गाउँका सिंहदरबार सबल बनाउन अर्बौं खर्च, उपलब्धि न्यून

जनप्रतिनिधिको तालिम तथा क्षमता विकासका लागि प्रत्येक प्रदेशमा वार्षिक ३५ करोड रूपैयाँ छुट्याउने गरिएको छ।

ख्वप अस्पताल नयाँ भवनमा विस्तार, सेवा सर्वसुलभ हुने विश्वास

भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहको भव्य साढे ६ तल्ले आधुनिक भवनमा पनि सेवा प्रारम्भ गरेसँगै सुलभ सेवा पाउने विश्वास भक्तपुर नगर बासीहरूले गरेका हुन्।

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिइने भएको छ।

गाउँमै विशेषज्ञ चिकित्सकसहित चौबीसै घण्टा स्वास्थ्योपचार सेवा

गोरखाको अजिरकोट गाउँपालिकामा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ।

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ। तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो।

श्वेताले जितिन बिश्व शारीरिक सुगठनमा रजत

थाईल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न गरेकी छिन।

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ।

नेपालगन्ज शिक्षण अस्पतालमा डायलाइसिस सेवा पुन: सञ्चालनमा

अस्पतालले डायलाइसिस सञ्चालन गर्न निजी सेवाप्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.लाई ठेक्कामा दिएको थियो। डायलाइसिस बन्द हुँदा मृगौला पीडितको मृत्यु हुनुका साथै स्वास्थ्य लाभ गरिरहेका कतिपय बिरामीहरु महंगो रकम खर्चेर भारतीय अस्पतालसम्म जानु परेको थियो।

मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु

पोखराको मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ। पोखरा–१८ सराङ्कोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको अस्पतालको तेश्रो तलाबाट खसेर करिब १२ बजे मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता

धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो।

शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द: भारतीय अस्पताल धाउँदै मिर्गौला पीडित

कोहलपुरमा डायलाइसिस सेवा बन्द हुँदा कतिपय मिर्गौला पीडितहरू ऋण सापटी गरेर भएपनि भारतीय अस्पतालमा पुगेका छन्, भने भारत जान नसक्नेहरू बाँच्नका लागि अनेक संघर्ष गरिरहेका छन्।

शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कम्पनीले शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको हो।

शिक्षण अस्पतालमा धमिलो पानी

यो समस्या दुई महिनादेखि देखिएको भए पनि अस्पताल प्रशासनबाट स्थायी समाधान आउन नसकेको अस्पतालका सुरक्षा गार्ड प्रमुख पदम पन्तले बताए। उनका अनुसार पुरानो पानीको स्रोत अस्पतालको नयाँ भवन निर्माणसँगै बन्द भएपछि नयाँ ठाउँबाट निस्केको पानीमा धमिलो पहेंलो लेदो पानी आइरहेको बताए।

पत्रकार र पत्रकारका परिवारलाई उपचारमा १५ प्रतिशत छुट

अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ। हाल महासङ्घमा देशभरका १३ हजार पत्रकार आबद्ध रहेको ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्