अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
डेढ दशकको अवधिमा नेपालले स्वास्थ्य उपचार सेवामा फड्को मारेको छ। दुर्लभ र अत्याधुनिक प्रविधिबाट हुनेबाहेक अन्य सबैजसो उपचार मुलुकमा हुन थालेको चिकित्सकहरूको दाबी छ। तर नेताहरूमा भने सामान्यदेखि जटिल समस्याको उपचार गर्न अहिले पनि विदेशै जाने प्रवृत्ति कायमै छ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित धेरैजसो निजी, सरकारी र सामुदायिक अस्पतालले विपन्न नागरिकलाई दिनुपर्ने १० प्रतिशत शड्ढया छुट नदिएको पाइएको छ।
हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा इतिहास नै मेटिने गरी भारी वर्षा भयो। वर्षातका कारण बाढीपहिराको ठूलो क्षति भोग्नुपर्दा मनाङवासीका लागि अविस्मरणीय भयो।
काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ।
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलको स्तरोन्नती गर्न आम्दा इन्टरनेश्नल जापान संग समझदारी भएको हो।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवाः ताम्सालिङ प्रदेश (बागमती प्रदेश) को संयुक्त आयोजनामा भएको अपांगता सबालमा तीनदिने पत्रकारिता तालिम सकिएको छ।
चिकित्सक सेवा समेत प्रभावकारी नभएको आरोप खेपिरहने बाजुरा जिल्ला अस्पतालमा यतिबेला १० जना डाक्टर कार्यरत छन्।
सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन–२०२३ का विजेताहरू धाविका मञ्जु रावत र धावक दलबहादुर कुँवरलाई सम्मान स्वरूप नगद पुरस्कार हस्तान्तरण गरेको छ।
सरकारले ‘विशिष्टीकृत सेवामा नागरिकको सर्वसुलभ पहुँच’ को नारा अघि सारेकै बेला देशकै जेठा र ठूलो अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमै एमआरआई गर्न बिरामीले दुई साताभन्दा बढी समय कुर्नुपरेको पाइएको छ।
विगत केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
तराईका जिल्लाहरुमा केहि दिनदेखी गर्मी बढेसंगै नारायणी अस्पतालमा पनि बिरामीको संख्या बढ्न थालेको अस्पतालले जनाएको छ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेश जाँदै छन्। त्यहा उनले उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ ।
मोरङको मिक्लाजुङ गाउँपालिकाका एक जना युवा विराटनगरको नोबेल अस्पतालभित्र झुण्डिएको अवस्थामा आज भेटिएका छन्।
तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ। उपकरण बिग्रिएपछि यहाँ डेढ महिनादेखि सो सेवा ठप्प थियो।