१२ मंसिर २०८१ बुधबार
image/svg+xml

यस्तो छ प्रधानमन्त्री दाहालको भारत भ्रमण तालिका

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत प्रस्थान गर्दै छन्। गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणलाई महत्वका साथ हेरिएको छ।

स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या

घन्टौंसम्म स्मार्ट फोन चलाउने बालबालिकामा मानसिक समस्या देखिन थालेकाले उपचार केन्द्रमा यस्ता समस्या लिएर पुग्ने अहिले थुप्रै छन्। तर उनीहरूको अध्ययन भएको छैन।

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउँदा सांसद्हरूको ताली, अर्थमन्त्री र सभामुखको हाँसो

अर्थमन्त्री डां रामशरण महतले नेपालमा गाँजा खेतीको लागि सम्भाव्य अध्ययन गरिने बताएका छन्। औषधीजन्य प्रायोजनको लागि गाँजा खेतीको अध्ययन गरिने अर्थमन्त्री बताए।

प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका सार्वजानिक

प्रधानमन्त्री पुष्ककमल दाहालको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ। शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरि जेठ १७ गतेदेखि हुने भ्रमणको विस्तृत जानकारी दिएको हो।

वीर अस्पतालको सेवा एक हप्ताभित्र सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन्।

पदक तालिकामा काठमाडौंको वर्चस्व

चार जिल्लामा प्रतिस्पर्धा भइरहेको दोस्रो बाग्मती प्रदेश खेलकुदमा पाँचौं दिनको खेल सकिँदा पदकतालिकामा डिफेन्डिङ च्याम्पियन काठमाडौंले वर्चस्व राखेको छ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता कार्यक्रम

वैदेशिक रोजगारबाट फर्किएका नेपालीका लागि सातै प्रदेशका ८१ पालिकाहरूमा पुनः एकीकरण सम्बन्धी उद्यमशीलता र तालिम रफ्तारमा भइरहेको छ।

सातवटा प्रदेशका ८१ जनालाई ट्रेकिङ गाईड तालिम

पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न पर्यटन बोर्डले सातैवटा प्रदेशका ८१ जनालाई ट्रेकिङ गाइड तालिम दिलाएको छ। उनीहरुलाई ३५ दिन अवधिको तालिम दिइएको हो।

भेरी अस्पतालमा सेवा स्तरोन्नत्ति

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुयाइएको छ।

स्वास्थ्य शिक्षामा डिप्लोमा कोर्स सञ्चालन गर्न ६६ कलेज थप्ने तयारी

आयोगले कार्यान्वयनमा ल्याएको चिकित्सा शिक्षा ऐन ०७५ अनुसार प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न सय बेडको आफ्नै अस्पताल अनिवार्य गरेसँगै मापदण्ड नपुगेका कलेजहरूले नयाँ विद्यार्थी भर्ना लिन नपाएका हुन्।

अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

निजामती कर्मचारी अस्पतालमा थ्रिटेस्लाको एमआरई मेसिन

निजामती कर्मचारी अस्पतालले अर्को सातादेखि नयाँ एमआरइ मेसिनबाट परीक्षण सेवा दिने भएको छ। उक्त एमआरआई मेसिन सरकारी अस्पतालमा पहिलोपटक आएको हो।

सनराइजको महिला उद्यमी तालिम

सनराज बैंक लिमिटेडले दुग्ध उत्पादक कृषक महिलाहरुका लागि पाँच दिने दुग्ध उत्पादन र मूल्य श्रृङ्खला सम्वन्धी सिपमूलक तालिमको सुरुवात गरेको छ।

अन्नपूर्णको काखमा प्रकृतिको उपहार ‘पञ्चकुण्ड ताल’

आँखै अगाडी देखिने चाँदी जस्तै टल्कने अन्नपूर्ण प्रथम, निलगिरी नर्थ र साउथ, तिलिचो पिक। बिहान उदाउने सूर्य हिमालमा पर्दा सुन जस्तै टल्किने र मध्यरातमा जून चम्किँदा चाँदी जस्तै टल्कने हिमालको काखमैमा अवस्थित पञ्चकुण्ड ताल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्