२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ताल जोगाउँदै सिल्टेसन पोखरी

तथ्यांकअनुसार फेवातालमा एक वर्षमा १ लाख २२ हजार घनमिटर सिल्ट जम्मा हुन्छ भने ३० हजार घनमिटर सिल्ट निकालिसकिएको महानगरको भनाइ छ।

निर्वाचन कार्यतालिकाप्रति कांग्रेसको आपत्ति

संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला त्यसलाई प्रभावित गर्न आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको टिप्पणी कांग्रेसको छ।

निर्वाचन कार्यतालिका सार्वजनिक

सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला आयोगले कार्यतालिका सार्वजनिक गरेको छ।

फेवाताललाई सिल्टेसन पोखरीको राहत

एकसाता यता पोखरामा दिनहुँजो भिषण पानी परिरहेको छ । वर्षाले खोला खोल्सामा बाढी निम्त्याएको छ । बाढीसँगै त्यही खोलाखोल्सी सिधै फेवातालमा मिसिएका छन् । फेवातातालमा मिसिँदा पानी मात्र नभई बगेर आएको ढुंगा, गिट्टी, बालुवा पनि तालमै पुग्दै आएको थियो । तर यो वर्ष भने ताल पुरिनेक्रममा तोरै भएपनि छेकवार लागेको छ ।

प्रदेशको आफ्नै च्यानलबाट कोरोना खोपः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताललाई संघीय सरकारको सहकार्यमा स्तरोन्नति गर्ने योजना छ । २५ देखि ५० शड्ढया र धौलागिरी अस्पताललाई दुईसय शड्ढयाको जनरल अस्पताल बनाउने घोषणा गरिसकेको छ । मुख्य राजमार्गमा पर्ने नवलपुरको मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बाग्लुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गरिने प्रदेश सरकारको योजना छ ।

कालोढुसीका कारण चारको मृत्यु, चारको दृष्टि गुम्यो

नाकमा पुगेको बेला नाक चिलाउने, नाकबाट खैरो पानी आउने, हाच्छियुँ आउने, नाक सुक्खा हुनेजस्ता ढुसीका लक्षण देखिन्छन् भने आँखामा पुगेको बेला आँखाको ढकनी सुन्निने, आँखा अँध्यारो हुने, आँखा रातो हुने, भारी हुनेजस्ता लक्षण देखिन्छन्।

बेनी अस्पतालमा इन्डोस्कोपी सेवा

अस्पतालमै सेवा सञ्चालन भएपछि इन्डोस्कोपी सेवा लिन पोखरा जानुपर्ने बाध्यता हट्ने अध्यक्ष कटुवालले जानकारी दिए। “सवै उपकरणहरु आइपुगेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स तालिम सञ्चालन हुँदै

यो नेपालको लागि अहिलेसम्मकै नयाँ एआई कार्यक्रम रहेको कम्पनीले जनाएको छ। अनलाइनमार्फत हुने तालिम कार्यक्रम चार हप्तासम्म चल्नेछ।

पूर्वकै पर्यटकीयस्थल तालतलैयामा पर्यटक मोहित पार्न वृक्षारोपण

पूर्वकै केन्द्र मानिएको इटहरीको चौरास्त चोकदेखि सात सय मिटर पूर्वबाट उत्तर पाँच किलोमिटर पार गरेपछि एउटा मनोरम ठाउँ आउँछ। यो ठाउँ पर्यटकीयस्थल तालतलैयाको नामले चिनिन्छ।

राजकिशोर र अमृताले ठाकुरलाई साथ दिएनन्

आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार बोलाएको आफूनिकट कार्यकारिणी समितिको बैठकमा राजकिशोर र अग्रहरिले बहिस्कार गरेका छन्। त्यस्तै ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा यादव र अग्रहरीले हस्ताक्षर गर्नसमेत इन्कार गरेका छन्।

वन हर्टद्वारा ताप्लेजुङका जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

वन हर्ट कार्यक्रमले ताप्लेजुङका ९ स्थानीय तहसहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई साढे १२ लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ। वन हर्ट नवजात शिशु र आमाको स्वास्थ्य प्रर्वद्धन,स्वास्थ्यकर्मीहरुको क्षमता विकास र स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार तथा उपकरणमा सहयोग गर्ने दातृ निकाय हो।

वीपीका चारै जना पदाधिकारीको कार्यालयमा तालाबन्दी, सबैको राजिनामा माग

पदाधिकारीहरु असक्षम एवं गैरजिम्मेवार भएको भन्दै संघर्ष समितिले प्रतिष्ठानका सबै पदाधिकारीहरुको राजिनामा एवं बहिर्गमनको माग गरेका छन्। यस्तै, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि संघर्ष समितिले माग गरेको छ।

टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन्।

अस्पतालमा कोरोनाबाहेकका बिरामी बढे

एक सातायता वीर अस्पतालमा अन्य बिरामी भर्ना हुने क्रम बढेको हो। अस्पतालमा विभिन्न खाले बिरामी बढ्न थालेपछि कोभिड अस्पतालको सेवा दिइरहेको राष्ट्रिय ट्रमा सेन्टरलाई हटाएर पुरानै सेवा सञ्चालनमा ल्याइएको छ।

तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्