१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आर्मेनियाका प्रधानमन्त्री कोरोना भाइरसमुक्त, सुरक्षा प्रमुखहरु बर्खास्त

कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज भएका छन्।

कोरोना त्रास निको हुने रोगबाटै हताहती खतरा बढ्दै

कोरोनाको सम्भावित महामारीसँग जुध्न संघर्ष गरिरहेको नेपालको स्वास्थसेवा प्रणालीले अन्य रोगको उपचारमा ध्यान दिन सकेको छैन । यसले गर्दा कोभिड १९ ले भन्दा पनि उपचारले निको हुन सक्ने तथा खोपले रोक्न सकिने रोगका कारण हताहती बढ्न सक्ने देखिएको छ ।

क्यान्सर निको हुँदाको खुशी

जव जीवन नै रहंदैन,त्यहाँ केही कुरा रहंदैन। जीवन पाउनु भनेको आफैमा अवसर हो। एक पटक क्यान्सर भएपछि निको भएकाहरुको यस्तै अनुभूति हुन्छ।

'बेलायतमा गम्भीर आरोप लागेका व्यक्ति सांसद वा सभामुख हुँदैन'

बेलायतको सहायताले नेपालको विकासमा योगदान पुगिरहेको छ। अस्थिरताका समयमा हाम्रो सहायता आर्थिक अवस्था कमजोर भएका क्षेत्र र समुदायहरूमा केन्द्रित थियो। अहिले पनि त्यस्ता क्षेत्रमा सहयोगलाई निरन्तरता दिँदै आएका छौं र हाम्रो सहयोग नेपाल सरकारको प्राथमिक क्षेत्रमा पनि लागु गर्ने प्रयास गरिरहेका छौं।

निकोसेरा सडकको अस्थायी मर्मत सुरु

मध्यपुर थिमि–९ मा स्थित निकोसेरा सडकखण्डको अस्थायी मर्मत सुरु गरिएको छ। स्थानीयले सडक मर्मतको माग राखी विरोध गरेपछि मध्यपुर थिमी नगरपालिकाले सडकको अस्थायी मर्मत सुरु गरिएको हो।

निकोसेरा सडक मर्मत माग्दै स्थानीयद्वारा सवारी आवागमनमा रोक

मध्यपुर थिमिका स्थानीयले निकोसेरा सडकखण्ड यथाशीघ्र मर्मत गर्नु पर्ने माग गर्दै मंगलबार सवारी आवागमनमा रोक लगाएका छन्।

दुई वर्षदेखि बेहाल निकोसेरा सडकः स्थानीयले गरे सवारी आवतजावतमा रोक

भक्तपुरको मध्यपुर थिमि निकोसेराबासीहरुले दुई वर्षदेखि बेहाल निकोसेरा सडकखण्ड यथाशिघ्र मर्मत गरिदिन माग गर्दै सवारी आवागमनमा रोक लगाएका छन्।

शोकमा शैलुङ गाउँ

गाउँलेले बाघखोर बजारदेखि काटाकुटी गाउँ जोड्ने सडक खनेपछि अरनिको यातायात समितिलाई सो बाटोमा गाडी हाल्न अनुरोध पठाए। तर समितिले यात्रु नपुग्ने कारण देखाउँदै गाउँबाट सीधै राजधानी जाने गाडी हाल्न मानेन। उसले गाउँले सामु ‘गाउँका लागि सुविधा त दिने तर यहाँबाट बाघखोर देउराली बजारसम्म लोकल गाडीले यात्रु ओसार्न पाउनुपर्ने र त्यहाँमाडौं जाने गाडी भेट्ने गरी सो गाउँका लागि १० वटा सिट छुट्याउने’ सर्त तेस्यायो।

नेपाली भाषा सिक्दै ब्रिटेनकी नव नियुक्त राजदूत

उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघिनै नेपाली भाषा सिक्न थालेकी छन्।

आर्सनलको उत्कृष्ट पुनरागमन

निकोलस पेपेले वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै दुई गोल गरेसँगै आर्सनलले बिहीबार उत्कृष्ट पुनरागमनमा भिक्टोरिया गुइमारेसमाथि कठिन जित हात पारेको छ।

राजमार्ग बन्यो जलमग्न

सोमबार र मंगलबारको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगाती खण्ड जलमग्न भएको छ। राजमार्गको आदर्श बसस्टपदेखि जगाती बसस्टपसम्मको दुई÷तीन सय मिटरभन्दा बढी क्षेत्र जलमग्न बनेको हो।

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल?

अहिलेको परिस्थितिमा भारतलाई मात्र सन्तुलन गराएर सत्तामा पुग्ने अवस्था नरहेकाले चीनसँग पनि सन्तुलन मिलाउन दाहाल प्रयासरत छन्।

बेइजिङमा नक्कली अरनिको !

चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा रहेको अरनिको सालिकको आडमा उभिएर फोटो खिचाएका थिए। नेपालको राष्ट्रिय विभूति अरनिकोले बनाएको श्वेत चैत्यको आर्डमा राखिएको सो सालिक वास्तवमा भने अरनिको होइन।

भक्तपुर दुर्घटनामा १६ जना घाइते

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी गठ्ठाघर आकाशेपुल मुनी आइतबार भएको दुर्घटनामा परी १६ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्