टी २० विश्वकप क्रिकेटः नेदरल्यान्ड्ससंग नेपाल पराजित
टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ।
टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ।
टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएको छ।
टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालको दोश्रो विकेट गएको छ ।
एक समय नेपालको दुई सय रनको योगफल सम्भव देखिएको थियो। तर, १८औं र १९औं ओभरमा चार विकेट गुमाउँदा १० रन मात्र जोडेपछि लक्ष्य पूरा हुन सकेन।
१८५ रन पछ्याएको नेदरल्यान्ड्सका ओपनर ब्याटरहरूको आक्रामक ८३ रनको साझेदारी कुशल मल्लले तोडेका छन्।
नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकलले मात्र २६ बलमा अर्धशतक पूरा गरेका हुन्।
त्यसपछि सुरु भएको खेलमा पहिलो पावरप्ले (०-६ ओभर) को खेल सकिएको छ। जसमा नेपाली ब्याटरहरूले आक्रामक सुरुवात गरेका छन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ।
टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
टी-२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ।
त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।
त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।
त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।
जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।
घरेलु टि– २० त्रिकोणीय क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको सामान्य लक्ष्य दिएको छ।