२३ असार २०८१ आइतबार
image/svg+xml

प्रदेश सभा सञ्चालन कार्यविधि नियमावली पारित गर्दै सकियाे पहिलो अधिवेशन

प्रदेश नम्बर २ को पहिलो अधिवेशन अन्त्य भएको छ । बिहीबार २५औं बैठक सञ्चालन गर्दै सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको पत्र वाचन गर्दै जेठ ४ गते राति १२ बजेदेखि लागू हुनेगरी चालू अधिवेशन अन्त्य भएको जानकारी गराए ।

कार्यविधि कार्यान्वयनमा चुनौती

भरतपुर विमानस्थलमा विशिष्ट व्यक्तिहरू आउँदा हुने गरेको अनावश्यक भीड नियन्त्रणका लागि तयार गरिएको कार्यविधि कार्यान्वयनमा चुनौती देखिएको छ। विशिष्ट व्यक्तिहरू आउँदा स्वागतका लागि धेरै जना रन वेको नजिकसम्म पुग्ने परिपाटी अन्त्यका लागि विमानस्थलले कार्यविधि तयार गरेको थियो। चैतमा तयार गरी सार्वजनिक गरिएको कार्यविधि वैशाख १ गतेबाट लागू गरिएको थियो।

प्रदेश ३ : मन्त्रिपरिषद् बैठकद्वारा प्रशासन सुधार कार्यविधि पारित

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५-७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ।

विनियोजित बजेटको सैद्धान्तिक पक्षको कार्यविधि पारित

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५/७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ।

आर्थिक कार्यविधि विधेयक पारित

प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने सम्बन्धी विधेयक पारित भएको छ। सोमबार बसेको प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले राखेको आर्थिक कार्यविधि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेससभाले सर्वसम्मत पारित गरेको हो।

यातायातलाई व्यवस्थित बनाउन कार्यविधि संशोधन

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको छ।

मदिराको कारोबारसम्बन्धी कार्यविधि निर्माण

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कानुन मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ।

संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने

संघीय संसद बैठक सञ्चालनका लागि ‘संसद नियमावली’ नबनुन्जेलसम्म आवश्यक पर्ने अन्तरिम कार्यविधि संसदको पहिलो बैठकले पारित गर्ने भएको छ।

संघीय संसद्को अन्तरिम कार्यविधि तयार

संघीय संसद्को बैठक सञ्चालनका लागि संसद् सचिवालयले अन्तरिम कार्यविधि तयार गरेको छ । संघीय संसद् सचिवालयले दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि तयार गरेको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा सोमबार संघीय संसद्को बैठक आह्वान भएको छ । बैठक आगामी फागुन २१ गते ४ बजेका लागि बोलाइएको हो।

कार्यविधि मिचेर उपचार सहायता

सरकारले आफैंले बनाएको कार्यविधिविपरीत बहालवाला रक्षामन्त्री भीमसेनदास प्रधानलाई ५० लाख उपचार सहायता दिने भएको छ । मुटुसम्बन्धी रोगको उपचारका लागि विदेश जानुपर्ने भन्दै प्रधानले ५० लाख सहायता मागेका थिए।

प्रदेशसभा बैठक सञ्चालन अन्तरिम कार्यविधि तयार

संघीय संसद् सचिवालयले प्रदेशसभा बैठक सञ्चालनका लागि ‘प्रदेश सभा बैठक सञ्चालन अन्तरिम कार्यविधि २०७४’ गरेको छ। प्रदेशसभा सचिवालय तयार भइनसकेकाले संघीय संसद् सचिवायले नै प्रदेशसभाको कार्यविधि बनाएको छ।

कार्यविधिबिना चल्छ ललितकला

सरकारी वा गैर सरकारी निकाय संविधान, ऐन, नियम, कार्यविधि र निर्देशिका आधारमा चल्नुपर्ने प्रावधान छ । तर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यसम्पादन कार्यविधी र निर्देशिका भन्दा ठिक उल्टो छ । ऐन नियमसँग नबाझिने गरी हरेक निकायले कार्यविधि र निर्देशिका बनाएर कार्यसम्पादन गर्नुपर्ने हुन्छ ।

अलपत्रे वन क्षेत्र प्रयोग कार्यविधि

गैरीखेत निजी स्वामित्वमा हुने भएकाले कसैले पनि चासो लिएको देखिँदैन तर कृषिक्षेत्र जोगाउनेतर्फ समयमा नै नीति–निर्माताको ध्यान तानिन सकेन भने ऊर्जामा मात्रै होइन, खाद्य सुरक्षामा पनि सङ्कट आउने निश्चित छ।

नयाँ कार्यविधिले महिलाको अनिवार्यता हटायो

श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीबीचको लामो विवाद र रस्साकस्सीपछि तयार भएकोश्रम सहचारी नियुक्तिसम्बन्धी कार्यविधि कार्यान्वयनमा आउन नपाउँदै पुनः विवादमा परेको  छ ।

सामाजिक उत्तरदायित्व कोष परिचालन कार्यविधि बनाइने

उद्योग मन्त्रालयले औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कार्यविधि बनाउने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्