छोराछोरी पढाउने सपनाले इराक गएकी आमा पीडित बनेर फिर्ता
वैदेशिक रोजगारीका लागि इराक पुगेकी एक महिला भने अनुसारको काम नपाएपछि खेत बेचेर रकम जुटाई घर फर्केकी छन् । उनी एजेन्टलाई उल्टै चार लाख रुपैयाँ बुझाई केही साताअघि मात्रै स्वदेश फर्किएकी हुन्।
वैदेशिक रोजगारीका लागि इराक पुगेकी एक महिला भने अनुसारको काम नपाएपछि खेत बेचेर रकम जुटाई घर फर्केकी छन् । उनी एजेन्टलाई उल्टै चार लाख रुपैयाँ बुझाई केही साताअघि मात्रै स्वदेश फर्किएकी हुन्।
दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ।
रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँलाई एम्बुलेन्स उपलब्ध गराएका छन्।
वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका युवा न्याय माग्न वैदेशिक रोजगार विभागमा धाइरहेका युवालाई न्यायको आशा भने कम छ।
आयआर्जनका लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिई आफ्नो देशभन्दा बाहिर अन्य देशमा गएर शारीरिक तथा मानसिक श्रमका लागि युवा भौंतारिइरहेका छन्।
सूर्योदय नगरपालिकाले शत्प्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई कर्फोक क्याम्पसमा पढाउन थालेको चार वर्ष भइसकेकाे छ।
उनले उत्पादन गरेका गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।
स्थानीय तहलाई माथि उठाउन सम्भावनाका पूर्वाधार सदुपयोग गरेर योजनाबद्ध रुपमा विकास निर्माणका काम भइरहेका छन्।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’लाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएको छ।
बसाइँसराइ र बेरोजगारी समस्याका कारण काभ्रेपलाञ्चोकका गाउँका विद्यालयहरुमा विद्यार्थी घट्दै जान थालेका छन्।
वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेत जाँदा एजेन्टले सिधै हातमा थमाइदिएको मेडिकल पास कागजले अन्ततः एक महिलालाई बेरोजगार बनाएर फर्काएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका अनुसार सन् २०२३ मा १६ लाख तीन हजार आठ सय, ३६ जना नेपाली विदेशमा पुगेका छन्।
वैदेशिक रोजगारीका क्रममा यति जनाको मृत्यु भयो भनेर वैदेशिक रोजगार बोर्डले तथ्यांक सार्वजनिक गर्छ। तर, परिवारका निम्ति त्यो तथ्यांक होइन, सर्वस्व हो। एउटा व्यक्ति विदेशमा ढल्दा स्वदेशमा बाँच्नेको भरोसा पनि ढल्छ। त्यसले घरपरिवारलाई जगैसम्म भत्काउँछ। यो सामाजिक मूल्यको हिसाब कतै छैन।