शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन रोकिन नसकेको बताउनुभएको छ।
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन रोकिन नसकेको बताउनुभएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन्। नेपा
नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन, अभ्यास र प्रणालीलाई तत्कालै सुधार गरी परिष्कृत तुल्याइनुपर्ने सुझाव दिन्छन्।
त्यतिमात्र होइन, पार्टी संगठन निर्माण हुनु वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै कांग्रेस नेतालाई खासै सरोकार छैन।
नेपाली काँग्रेस लुम्बिनीको प्रदेश सम्मेलन आज (आइतबार) सकिएको छ ।शनिबार देखि बुटवलमा सुरु भएको सम्मेलनले पार्टीको तल्ला तहका संरचनालाई तहगत जिम्मेवारी प्रदान गर्न केन्द्रसँग आग्रह गरेको छ।
उनले भण्डारीको भाषण राम्रो भएको तर अब काम गर्ने बेला भएको भन्दै तत्कालै मञ्चबाटै प्रतिक्रिया दिएका थिए।
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा थुनामा रहेका छन् ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने प्रदेश सम्मेलन पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे।
नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले अहिलेको गठबन्धन नतोडिने बताएका छन। उनले ५ वर्ष स्थायी सरकार दिने प्रतिबद्धताका साथ गठबन्धन निर्वाचनमा गएकाले गठबन्धनलाई टिकाई राख्नु काँग्रेसको नैतिक जिम्मेवारी भएको बताए।
निलो ज्याकेट लगाएका ओलीले ओछ्यानमा बसेर गरेको उक्त संवादमा उनले अन्त्यमा ‘त्यता सबै राम्रो छ नि? भनेर प्रश्न समेत गरेका थिए।
नेतृत्वलाई खबरदारी गर्नुपर्ने इतर नेताको अविश्वास र आशंकाले कांग्रेसभित्रको विपक्षी आवाज कमजोर बनेको छ। महाधिवेशनको दुई वर्षमै संस्थापनइतर समूह विभाजनको अवस्थामा पुगेको छ ।
नेपाली कांग्रेस कास्कीमा किचलो उत्पन्न भएको छ। जिल्ला सभापति किशोरदत्त बरालले पार्टीका जिल्ला सदस्य गंगाधर पराजुलीलाई पदमुक्त गरेसँगै किचलो देखिएको हो।
विधि र विधान एकातिर थन्क्याएर कांग्रेस पुरानै ढर्रामा अघि बढिरहँदा महामन्त्रीद्वय प्रतिक्रियामै सीमित छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गर्ने बताएका छन।