१० मंसिर २०८१ सोमबार
image/svg+xml

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै होः साइवर ब्यूरो

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ। त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ।

आमा र बच्चा बचाउन स्वास्थ्य संस्थामै सुत्केरी

पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो।

घरमा पाल्न राखिएको थारको बच्चा मृत भेटियो, घरबेटी पक्राउ

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा घरमा पाल्न राखिएको थारको बच्चा मृत भेटिएको छ।

हिमामा सुत्केरीलाई पोषिलो खाना, बच्चालाई न्यानो कपडा

जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया सुत्केरीलाई पोषिलो खाना र बच्चालाई न्यानो कपडा कोसेली स्वरुप लिएर गाउँबस्तीमा पुगेकी छिन्।

चीनमा ३ वर्षको बच्चालाई पनि काेराेना खोप लगाउन अनुमति

शुक्रबार बेइजिङमा आधारित खोप निर्माता सिनोवाक बायोटेकका प्रमुख कार्यकारी अधिकृत यिन वेडोंगले राज्य प्रसारक सीसीटीभीलाई भने ‘सिनोवाकले यस बर्षको सुरुमा साना जनसंख्याको बारेमा क्लिनिकल अध्ययन गरेको छ र यो पहिलोको साथमा र दोस्रो चरण क्लिनिकल परीक्षण पूरा भयो।

मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माईन्

२५ वर्षीया यी महिला मार्च तीसमा मोराक्को पुगेकी थिईन्। उनी पश्चिम अफ्रिकन राज्यमा बस्दै आएकी छन्। यो राज्य गरिबीको दायरामा पर्दछ जहाँ विभिन्न किसिमका अभावहरु रहेको छ।

कोरोना संक्रमित महिलाले जन्माईन् स्वस्थ बच्चा

सुर्खेत, भेरीगंगा नगरपालिका ११ बस्ने २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन्। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेशकुमार कनोडियाका अनुसार महिलालाई तीन दिनदेखि ज्वरो आएको थियो।

आमालाई पोसिलो खाना बच्चालाई न्यानो कपडा

असार मसान्तसमम १ हजार १ सय ७७ गर्भवती तथा सुत्केरी महिलालाई पोषण कोसेली उपलब्ध हुनेछ। उपाध्यक्ष बुढाले भनिन्, ‘नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरी महिलालाई प्राथमिकतामा राखिएको छ।

पहिरोले घर च्यापिदा एकै घरका दुई बच्चाको मृत्यु

पुर्बि रोल्पाको लुङग्री गाउँपालिका १ ऐपेमा गए राति १२ बजेतिर घरगोठ माथिबाट ढुंगा सहितको पहिरो आउदा दुई बच्चाको मृत्यु भएको छ ।

भारतमा खेल्दाखेल्दै बच्चाले जिउँदै सर्प निलेपछि...

बच्चाको मुखमा केही वस्तु देखेर उनकी आमाले हतपत तानेर हेर्दा सर्प भएको पत्ता लागेको हो ।

‘९२ प्रतिशत अभिभावक विद्यालय खुल्ने बित्तिकै बालबच्चा पठाउन तयार छैनन्’

नेपालका करिब ९२ प्रतिशत अभिभावकहरू आफ्ना बालबच्चालाई विद्यालय खुल्ने बित्तिकै विद्यालय पठाउन तयार नभएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्