४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चितवनमा आजदेखि सुन्तला महोत्सव

गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो।

सार्वजनिक सुनुवाइमा रवि लामिछानेलाई प्रश्नको ओइरो

प्रश्न सकिएपछि लामिछानेले सत्तामा बसेका व्यक्तिका कारण सहकारीका सञ्चालकहरू पक्राउ नपरेको बताए।

शोषक सहकारी

यतिबेला चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बचतकर्ताको ८५ करोड हिनामिना गरेको आरोपमा बदनाम भएको छ।

साहारा सहकारीको बदमासीको कथा

‘सहकारीमा काम गर्ने भाइले अप्ठेरोमा परें, पैसा राखिदिनुपर्‍यो भन्यो’, पौडेलले भने, ‘सापटी मागेर सहकारीमा राखें, अहिले फिर्ता गर्न सकेको छैन, सहकारीले पनि दिँदैन।’

सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्रमाथि उठाउन सकिन्छ :अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताएका छन।

चितवनमा स्ट्रबेरी खेती विस्तार

चितवनमा तीन वर्षअघिसम्म स्ट्रबेरी खेती व्यावसायिक तवरले भएको थिएन। त्यसबेलासम्म सप्तरीका ससन देवकाटालाई चितवनमा स्ट्रबेरी हुने नहुने भन्ने अन्योल थियो।

मिडिया कपमा चितवन च्याम्पियन

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे)ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा सोमबार नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ।

चितवनबाट रास्वपा सभापति लामिछानेले थाले पदयात्रा

रास्वपा सभापति रवी लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन्।

वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ।

गरिखाने र ठगिखाने वर्ग छुट्टाएर काम गर्नुस् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सदुपयोग हुने ठाउँमा लगानी गर्न बैंकहरूलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्