७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

गैँडा मरेपछि थपियो निकुञ्जमा चुनौती

झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो।

कलाकार दामोदर बरालका १० चित्र

चित्रकलामार्फत नेपालको प्रवद्र्धन गर्दै आएका पर्यटन दूत हुन् कलाकार दामोदर बराल। कलाकर्मबाटै उनले नाम र दाम दुवै कमाएका छन्।

‘अब आन्तरिक पर्यटनमा जोड दिन्छौं’

हामीले दुई वर्षपछि मात्र बैंकलाई व्याज र किस्ता तिर्ने वातावरण सरकारले मिलाइदिनु प¥यो। अर्को कुरा अब नेपालमा विदेशी आउन केही वर्ष लाग्छ। त्यसैले कोरोना शान्त भएपछि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले हामीसँग हातेमालो गर्नुपर्छ।

बुध्द होलिडेजले ल्यायो सस्तो घुमफिर प्याकेज

होलिडेजकी सिइओ आस्था बस्नेतका अनुसार दुई रात तीन दिने प्याकेजमा दुईतर्फी हवाई टिकट, तारे होटलमा बास र ब्रेकफास्ट सुविधा हुनेछ। त्यसैगरी विमानस्थलदेखि होटलसम्म दुईतर्फी यातायात सुविधा पनि हुनेछ।

चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा

नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बिर प्रकाशन गरेको छ ।

एक वर्षमा २६ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् ।

गोहीको २२४ बच्चा थपिए

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन्। राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन्।

अर्ना: न फस्टायो, न मोटायो

कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै। चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन्।

मजदूर भोक भोकै बस्नु पर्दैन : भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई  बन्दाबन्दी (लकडाउन) समयमा आफ्नो घर जान नपर्ने जनाएको छ।

कतार एयरलाइन्सबाट आएकाहरूको खोजी गर्दै प्रहरी

चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका एक सय ५८ जनामध्ये चितवनका ६ जनालाई प्रहरीले खोजी कार्य सुरू गरेको छ। कतार एयरलाइन्सको विमानबाट चितवन आएकाहरूमा दीक्षा कँडेल, शम्भु नेपाली, पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला र सुरेश गुरूङ रहेका छन्।

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवक मिर्गौला पीडित

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएका एक जना बिरामीको मृत्यु भएको छ। चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार बिहान भर्ना गरी आइसोलेसनमा राखिएका ३० वर्षीय एक युवकको मंगलबार बिहान मृत्यु भएको हो।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ रहेका छन्।

चितवनमा नुन अभाव नहुने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै बजारमा नुनको बिक्री बढेको छ। कोरोना भाइरसको त्रासले एउटै उपभोक्ताले १० किलोसम्म नुन लैजान थालेका छन्। नुन अभाव हुने हल्लाको पछाडि लागेर उपभोक्ताले घरमा नुन थुपारेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्