एमाले ताप्लेजुङबाट समानुपातिकमा साँवा, यक्सो र भट्टराई सिफारिस
नेकपा एमाले ताप्लेजुङले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको छ।
नेकपा एमाले ताप्लेजुङले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
अर्थमन्त्री रामेश्वर खनालले निर्धारित मितिमै निर्वाचन हुने बताएका छन्।
बिहीबार बिहान विराटनगरमा दुर्घटनामा परेका थापालाई कोशी प्रदेश अस्पताल लगिएको थियो।
नवौँ एनभिए भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।
नारी स्रष्टा समाजले वरिष्ठ साहित्यकार तथा नाट्यकर्मी अशेष मल्लका लघुकथाकाेमा बहस गरेकाे छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा गएराति भएको आगलागीबाट करिब ९ लाख मूल्य बराबरको क्षति भएको छ।
काठमाडौंमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ।
जनादेश पार्टीकी उपाध्यक्ष एलिजा गौतम आम जनता पार्टीमा प्रवेश गरेकी छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेद्र शाह 'बालेन' नयाँ पार्टी खोल्ने मुडमा देखिएका छन्।
नेपालमा बाँझोपनाको समस्या बढ्दै गएको केही अध्ययन सर्वेक्षणले पनि औल्याएका छन ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ।
गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्म मार्फत सुविधा प्रदान गरिएको हो।
सुक्खा पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अन्तर्गत काबेली–फुङलिङ सडक खण्डको अवरोध हटाउन पहल सुरु भएको छ।
भारत कर्नाटकको चित्रदुर्ग जिल्लाको राष्ट्रिय राजमार्ग ४८ मा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।