अति विपन्न परिवारलाई गरुडा नगरपालिकाले बाड्यो कम्बल
विहीबार नगरपालिका कार्यालय अगाडि नगर प्रमुख कलवारले २५ जना विपन्नलाई निशुल्क कम्बल प्रदान गरेका हुन्।
विहीबार नगरपालिका कार्यालय अगाडि नगर प्रमुख कलवारले २५ जना विपन्नलाई निशुल्क कम्बल प्रदान गरेका हुन्।
राजपुर नगरपालिकाको बलुवा गाउँमा दुई महिलाबिच पराल र गिटीको विषयमा झगडा हुँदा एकको मृत्यु भएको हो।
रौतहटको कटहरिया नगरपालिका-१ भसेढवाका ९० वर्षीय धेनुक साह कानुको जाडोको कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
एकै दिन रौतहटका पाँच पालिकाले सामुदायिक विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेका छन्।
भारतको बिहार राज्यको सीतामढी जिल्लामा पर्ने बैरगनिया नगरपालिकामा आइतवार नगर परिषदको चुनाव हुँदैछ। नगर परिषदको चुनावको समयभन्दा दुई दिन पहिलेदेखि नै सिमानाका बन्द गरी सहयोग गर्न भारतीय पक्षले नेपालको प्रशासनलाई पत्राचार गरेको थियो।
रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख र उपप्रमुखबीचको विवाद नमिल्दा विकास निर्माणको काम ठप्प भएको छ।
एक समारोहबिच गढीमाई नगरपालिका १ समनपुरस्थित कालीमाई मन्दिर नजिक विधिपूर्वक संयुक्त रुपमा शिलान्यास गरिएको हो।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा क्याम्पसको प्राविधिक सहयोगमा करिब एक करोड लागतमा बन्ने क्याम्पस भवनको शिलान्यास गरिएको हो।
कटहरिया नगरपालिकाले दैनिक ज्यालादारीमा भनेर सेवामा राखेका ६४ कर्मचारीलाई आवश्यकता नभएको भनी प्रमुख स्तरीय निर्णय गरेर हटाएको हो।
उनले पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष छानबिन गराउने आश्वासन दिएका छन्।
सशस्त्र प्रहरी बलको टोलीले रौतहटको गौर नगरपालिका ५ बरहवा पुल नजिक प्रदेश ३–०२ ०१३ प ४९५६ नम्वरको कालो रंगको पल्सर मोटरसाइकल र त्यसमा सबार दुई जनाबाट ११ लाख ३९ हजार नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
जिल्लाको गुजरा नगरपालिका ४ को मावि कनकपुर र गरुडा नगरपालिका ६ अमरपटी प्रावि मतदान केन्द्रमा गोलि चलेको प्रहरीले जनाएको छ।
पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरुकोे लागि नभइ लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो। त्यसैगरी चन्द्रपुरका स्थानीयहरुलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्वपूूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतम बताउँछन्।
'पुल बनेपछि स्थानीयबासीको आवतजावत गर्ने तथा पिपरा बजारमा चहलपहल बढ्ने सपना चकनाचुर भएको छ।' खोला नभएको ठाउँमा बनेको ७ सय मिटर लामो पुल हेर्दै डुंगामा चढेर खोला तर्नुपर्ने अवस्था सिर्जना भएको झा बताउँछन्।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपि सुनिल मल्लले जानकारी गराएका छन्।