२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राज्यमन्त्रीबाट बिरामीलाई घरमै अक्सिजन सिलिण्डर

अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ।

अवस्था बुझ्न राज्यमन्त्री मानन्धर सडकमा

कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा काठमाडौँ का सडकको अवस्था बुझ्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर स्थलगत अवलोकनमा निस्केका छन्।

मन्त्री नआएपछि समिति बैठक स्थगित

संघीय निजामती विधेयकमाथि छलफल गर्न बोलाएको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ।

लिच्छविकालमा राज्यवतीले जोगाएको नेपाल

वि.सं. १९३७ मा भारतको गुजरातका भगवानलाल इन्द्रजीले ‘ट्वेन्टी थ्री इन्स्क्रिप्सन्स् फ्रम नेपाल’ भन्ने पुस्तकमा २३ वटा अभिलेख छापेका थिए । ती २३ वटा अभिलेखमध्ये लिच्छवि कालका १५ वटा, मल्ल कालका सात वटा र शाह कालको एउटा थियो । लिच्छवि कालको सबैभन्दा पहिलो अभिलेख सम्वत् ३८६ चाँगुनारायणको कुँदिएको अभिलेख थियो ।

राज्यमन्त्री मानन्धरद्वारा सडकको अवस्थाबारे अनुगमन

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे अनुगमन गरेका छन्। उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने काम भइरहेका बेला मन्त्री मानन्धरले पैदल अनुगमन गरेका हुन्।

सञ्चार माध्यमले राज्यलाई कमजोर बनाए: मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लोकतन्त्रका नाममा नेपाली मिडियाहरु गैर जिम्मेवार भएको आरोप लगाएका छन्। आफुलाई ठूला भन्ने मिडिया हाउसहरुले नै अल्प सूचनाका आधारमा निष्कर्ष निकाल्ने गरी समाचारहरु सम्प्रेशण गर्ने गरेको आरोप मुख्य मन्त्री पोखरेलले लगाएका हुन्।

यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा

डीसी- संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ। ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो।

राज्यमन्त्री झाकाे राजीनामा

भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झाले मंगलबार पदबाट राजीनामा दिएकी छन्। राज्यमन्त्री झा राष्ट्रिय जनता पार्टी(राजपा)संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई राजीनामापत्र बुझाएकी हुन्।

गैरराज्य क्षेत्रका ‘भ्रष्टाचार’

आयोगले गैरराज्य क्षेत्रमा पनि आफ्नो डण्डा चलाउन थाल्यो भने निजी क्षेत्र भयभित र शंकित हुनेछ। फलतः देश विकास निमित्त अत्यावश्यक स्वदेशी र विदेशी लगानी देशमा आउने छैन।

प्रदेश १ मा थपिए चार जना राज्यमन्त्री

प्रदेश १ को मन्त्रिपरिषद विस्तार भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले थपिएका चार जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको सपथ गराए।

राज्यमन्त्री मानन्धरद्वारा ट्राफिक सामाग्री हस्तान्तरण

ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामाग्री हस्तान्तरण गरिएको छ। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गरेका हुन्।

परमिताले माफी मागिन्

गत मंसिर २८ मा राजधानीको बुढानीलकण्ठमा भएको सवारी दुर्घटना गराउने कारमा सवार भनिएकी मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले माफी मागेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सो दुर्घटना गराउने कारमा आफू पनि रहेको स्वीकारेकी हुन्।

श्रीलंकामा ३५ राज्यमन्त्री नियुक्त

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबय राजापाक्षेले बुधबार ३५ जना राज्यमन्त्री नियुक्त गरेका छन्। केही दिनअघि आफ्नै दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका राष्ट्रपति गोताबयले तीन उपमन्त्री पनि नियुक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्