२१ आश्विन २०८१ सोमबार
image/svg+xml

'निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ'

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

‘राज्यको पहुँच बाहिर दलित’

राज्यले प्रति उत्पादन गरेका व्यवस्था र नीतिबारे दलित समुदाय जानकार नहुँदा उनीहरू राज्यको पहुँच बाहिर हुनु परेको दलित अगुवाहरूको भनाइ छ। जसले गर्दा उपलब्धिहरू प्राप्त हुन नसकेको उनीहरूको भनाइ छ।

अतिक्रमित नेपाली भूमिका नागरिकलाई भारतीय नागरिकता र रासनकार्ड

तिङकर खोलापारि छाङरु गाउँ छ। रक्षा कवच भएर सीमामा रहेको यो गाउँका बासिन्दाको देशप्रतिको श्रद्धा, त्याग र मायालाई सरकारले अझै चिन्न सकेको छैन।

राज्यमन्त्री रावलद्वारा राजीनामा

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

दुर्लभ रोग र राज्यको दायित्व

गत महिना संयुक्त राज्य अमेरिकाको औषधि अनुगमन निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)’ ले ‘सिस्टिक फाइब्रोसिस’ को ओखती बजारमा बेच्न र बिरामीमा प्रयोग गर्न अनुमति दियो। १२ वर्षभन्दा माथि उमेरका बिरामीका लागि सेवन गर्न अनुमति पाएको ‘ट्रिकाफ्टा’ एउटा मात्र नभएर तीन औषधि मिश्रण भएको र बिरामीले उक्त ओखतीका लागि बाँचुन्जेल प्रतिवर्ष ४ करोड रुपैयाँ खर्चनुपर्ने देखियो। अहिलेको अवस्थामा सामान्य आर्थिक अवस्था भएका मानिसको पहुँच नपुग्ने देखिए पनि विज्ञानले एउटा जटिल रोगको निदान दियो।

‘इन्डो–प्यासिफिकमा सहभागी हुनु हुँदैन’

चिनियाँ राज्यपरिषद्को अधीनमा रहेको चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था (सिआइसिआइआर) चिनियाँ थिंक ट्यांकहरूको संस्था हो । यसले चीन सरकारलाई विदेश मामिला र रक्षासम्बन्धी सल्लाह–सुझाव दिने गर्छ ।

राज्यभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी जापानमा

राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट नोरुहितोको राज्यभिषेकमा सहभागी हुन म्यान्मारबाट त्यसतर्फ प्रस्थान गरेकी छिन्।

क्रसर 'डन' अगाडि राज्य निरीह

देशैभरी सञ्चालनमा रहेका मापदण्ड विपरितका क्रसरलाई मापदण्डमा ल्याउन सरकारले नविकरण रोकेको बेला सिरहामा कानुन मिचेर नयाँ क्रसर उद्योगलाई अनुमती दिएको पाइएको छ। घरेलु तथा साना उद्योग कार्यालय लहानले कर्जन्हा नगरपालिका–७ मा कमलामाई क्रसर उद्योगलाई कानुन मिचेर नयाँ दर्ता दिएको छ।

जापानी सम्राटको शुभराज्याभिषेक स्थगित हुन सक्छ- एनएचके

जापान सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नेतर्फ विचार गरिरहेको जापानको सरकारी टेलिभिजन एनएचकेले बिहीबार जनाएको छ।

राज्यद्रोहको अभियोगमा क्याटलोनिया नेताहरुलाई कैद

राज्यद्रोहको अभियोगमा स्पेनको सर्वोच्च अदालतले क्याटलन विखण्डनवादी नौ नेतालाई नौदेखि १३ वर्षसम्मको कैद सजाय सुनाएको छ।

जनावरको रौंबाट बनेको उत्पादित बस्तुमा प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्य जनावरको रौंबाट बस्तु उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ।

ठगिएको करोडौं रुपैयाँ खोइ?

राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन।

कुम्लो बोकी बेइजिङतिर

‘काम कुरो एकातिर, कुम्लो बोकी थिमीतिर’ भन्ने उखान छ। कूटनीति, राजनीति, प्रशासनलगायतका धेरै क्षेत्रमा सुधार गर्दै जानुपर्ने वर्तमान युगमा जब राष्ट्र हाँक्नेहरू नै अल्मलिन्छन् तब राज्यसत्ता बरालिन्छ। कहिले ‘वार्सा प्याक्ट’ त कहिले ‘ग्लास्तनोस्त र पेरेस्त्रोइका’ जस्ता अभ्यास गर्दैछ सिंहदरबार। साइनाइड चाख्ने रहर प्राणघातक हुन्छ। शासन चलाउनेहरू महाशक्तिका कमैया, खेताला र गोठाला बन्न थाले भने जनताले कसरी भरोसा गर्छन् ? त्यसैले, विश्वासिलो शक्ति खोज्न थालेका छन् जनता।सन् १९१७ मा साम्यवाद उदायो रसियामा।

औषधि पसलको अनुगमनमा कडाई गर्छाैंः मन्त्री यादव

सरकारले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरुको प्रेसक्रिप्सन विना नै औषधि विक्री वितरणको काम भइरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताएका हुन्।

खाडी क्षेत्रमा थप सैनिक पठाउँदै अमेरिका

संयुक्त राज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने भएको छ । साउदी अरबका दुई महŒवपूर्ण तेल प्रशोधनस्थलमा ड्रोन हमला भएपछि अमेरिकाले यस्तो कदम चाल्न लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्