२० आश्विन २०८१ आइतबार
image/svg+xml

राज्य, राष्ट्र र राष्ट्रवाद

माक्र्स र एङ्गेल्सले पुँजीवाद एउटा विशाल कम्पनीको अवधारणा हो र पुँजीवाद अन्त्य भएपछि पुँजीवादी राज्यको पनि अन्त्य हुनेछ र सर्वहारा वर्गको अधिनायकत्व (तानाशाही) स्थापना हुनेछ भने। नेपालले अहिले भोगिरहेको अवस्था यही हो।

राज्य प्रणाली ध्वस्त पार्दै ओली : विपक्षी

‘यस्तो परिस्थितिमा वस्तुतः काम चलाउ बन्न पुगेका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको स्थितिमा मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो कार्य निन्दनीय छ।’

नवनियुक्त मन्त्री र राज्यमन्त्रीसँग एमालेले माग्यो स्पष्टीकरण

पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा (एमाले)को प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ।

राज्यको 'कमेडी' ले खोस्यो 'स्ट्यान्डअप' कमेडियनको खुसी

समसामयिक विषयमा कमेडी गरेर नागरिकलाई हसाउँने कमेडियन राज्य प्रणालीले उनको जीवनमा गरेको ‘कमेडी’बाट रुन बाध्य बनेका छन्। मिर्गौला पीडित बुबा विनोद मिश्राको निधनसँगै बारा जीतपुरका कमेडियन आदर्श मिश्रा देशको स्वास्थ्य प्रणालीको बेहाललाई यसको कारण भनेका छन।

विकास रोकावटमा राज्यका अंग

मिलेमतोमा समय थपिनु, गुणस्तरहीन काम स्वीकृत गरी भुक्तानी दिनु, विकास परियोजनाको लेखा परीक्षण गर्न मरिहत्ते गर्ने प्रवृत्ति र कारण पनि विकास कार्यमा कर्मचारीतन्त्रका खेलकुद क्षेत्र हुन्।

अमेरिकाको कोलोराडोमा गोली हानेर १० जनाको हत्या

गोली चलाउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा गिरफ्तार गरेको छ। बाउल्डर काउन्टीका जिल्ला न्यायाधीवक्ता माइकल डाउहार्टीले घटनास्थल कोलोराडो राज्यको राजधानी डेन्भरबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको जानकारी दिए।

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ।

बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन्। साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन्।

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्।

‘न्यायपालिकाको कमीकमजोरी औंल्याउनु अवहेलना होइन’

सर्वोच्च अदालतले सञ्चार माध्यम राज्यका निकायको ‘वाचडग’समेत भएकाले न्यायापालिकाको पनि कमीकमजोरी औँल्याउनु कर्तव्य मान्दै अदालतको अवहेलना भन्नु नपर्ने ठहर गरेको छ। न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत विराटनगरले नागरिक दैनिकमा प्रकाशित एक समाचारले अदालतकोअवहेलना गरेको भनी गरेको फैसला उल्टाउँदै सफाइ दिएको हो।

‘मांसाहारी’ राज्यसत्ता

सन् १७७५ मा गोरखाको बोर्लाङ पीपलथोकमा जन्मिएका भीमसेन थापा नेपालका दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार(प्रधानमन्त्री) हुन् । उनको कार्यकालमा नेपालको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदीसम्म विस्तार भएको थियो ।

राज्यलाई अतिरिक्त भारः दुई सय ३१ उपसचिव तथा सहसचिवको दरबन्दी थप

सरकारले अनावश्यक रूपमा सहसचिव र उपसचिव सरहका २ सय ३१ पद दरबन्दी सिर्जना गरी ७७ वटै जिल्लामा जिल्ला भूमिसम्बन्धी समस्या सामाधान आयोग (सुकुमबासी आयोग) गठन गरेको छ। यसबाट तलब र भत्तामा मात्रै १५ करोड रूपैयाँभन्दा बढी व्ययभार थपिने भएको छ।

यसरी गरिएको थियो धारा ७६ को व्यवस्था

राज्यको शासकीय स्वरूप कस्तो बनाउने भन्ने विषयमा पहिलो संविधानसभाका समितिमा गम्भीर बहस भएको थियो । परम्परावादी संसदीय व्यवस्थाबमोजिम जाँदा सांसद खरिदबिक्री हुने र अपहरणमा पर्नेजस्ता राजनीतिक विकृति देखिएका कारण यसमा सुधारको खाँचो छ भन्ने मुख्य बहसको विषय बनेको थियो ।

अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रिया तथा बाँकी कैदी रिहाइका लागि छलफल सुरु

संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ।

अमेरिकाले दियो १०० थान भेन्टिलेटर

सयुंक्त राज्य अमेरिकाले कोभिड १९ उपचारमा सहयोग स्वरूप नेपाललाई १ सय थान भेन्टिलेटर प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्