१० मंसिर २०८१ सोमबार
image/svg+xml

खडेरीका कारण नौ लाख बढी बालबालिका कुपोषित

एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ। संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल ४३ लाख भन्दा बढी रहेको बताएको छ।

असहायको सहारा बनेको पोखरा वृद्धाश्रम

समाजका असहाय, विपन्न तथा अपहेलित ज्येष्ठ नागरिकका लागि पोखरा वृद्धाश्रम बुढेसकालको सहारा बनेको छ।

एएफसी यु–१७ एसिया कप छनोट: सुखद नतिजा ल्याउने नेपालको लक्ष्य

नेपाली यु-१७ टोली मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको तयारी राम्रो भएकाले भियतनाममा बुधबारबाट सुरु हुने एएफसी यु–१७ एसिया कपको छनोट चरण पार गर्नेमा विश्वस्त रहेको बताएका छन्।

नेपाल सेमिफाइनलमा

भुटानमाथि २-१ को सहज जितसहित नेपाल श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

विश्वकै स्वस्थ, सुन्दर र सुखी मानिस

स्वस्थ र दीर्घायु रहनका लागि खानेकुरा त्यही खानुपर्छ, जुन आफ्नो आसपासका क्षेत्रहरूमा उत्पादन हुने गर्छन्। रासायनिक होइन, प्राङ्गारिक मल हालेको खेतबारीमा उब्जिएका सात्विक र सन्तुलित खाद्य पदार्थहरूको भोजन गर्नुपर्छ।

नेपालको सुखद सुरुआत

अन्तिम ओभरमा जितका लागि नेपाललाई ६ रन आवश्यक थियो। आरिफले अन्तिम ओभरको सुरुआती दुई बलमा लगातार दुई चौका प्रहार गर्दै नेपालको सहज जित पक्का गरेका थिए।

आज जन्माष्टमी पर्व मनाइँदै

हिन्दु धर्मशास्त्रअनुसार आज (शुक्रबार) आराध्य देव श्रीकृष्ण भगवान्को पूजा-आराधना गरी ‘जन्माष्टमी’ पर्व मनाइँदै छ।

चेल्सीको सुखद सुरुआत

प्रि-सिजनमा उल्लेख्य प्रदर्शन गर्न नसकेको चेल्सीले जर्जिन्होको पेनाल्टी गोलमा एभर्टनमाथि १-० को जितसहित इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ।

सुखद सुरुआत गर्ने चाहना

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो भएकाले आफूहरू साफ यु-२० च्याम्पियनसिपको उपाधि दाबेदार टोली रहेको बताएका छन्।

सेरेनाको पुनरागमन सुखद बनेन

सशक्त सर्भ र स्ट्रोकपछि उनले हात उचालेर उत्साह मनाउँथिन्। यसपटक भने दृश्य फरक रह्यो। लामो समयपछिको उनको पुनरागमन सुखद भएन।

नेपालको सुखद अन्त्य

आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ।

अन्तिम चरणमा रोचक भिडन्त

एकै सिजनमा चार उपाधि जित्ने सम्भावना कायम राख्न लिभरपुलसँग दुई खेल मात्र बाँकी छ। त्यो हो, उल्भ्सविरुद्ध प्रिमियर लिगको अन्तिम खेल र रियालविरुद्धको च्याम्पियन्स लिग फाइनल। तर आइतबार सिटीले भिल्लाविरुद्ध जित निकालेमा भने लिभरपुलको लक्ष्य अपूर्ण बन्छ र सिटी नै प्रिमियर लिग च्याम्पियन हुनेछ।

मुस्ताङको मार्फामा सुख्खा पहिरो खस्दा वातावरण धुमिल (फोटोफिचर)

मानवीय जोखिम नदेखिएपनि प्राकृतिक विपत्तिको प्रकोप बढ्दै गएकोप्रति स्थानीय बासिन्दा त्रसित छन्।

आज घलेगाउँ ‘सुखी गाउँ’ घोषणा गरिँदैः अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ। घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गर्ने कार्यक्रम तय भएको बताए।

चोभार सुख्खा बन्दरगाह सञ्चालन

काठमाडौं–तराई मधेस फास्ट ट्र्याक बनेपछि मात्र दुई सय २० रोपनीमा फैलिएको चोभार सुख्खा बन्दरगाह पूर्णरूपमा उपयोगमा आउनेछ। द्रुतमार्गसँग नजोडिएसम्म बन्दरगाहको औचित्य पूरा नहुने वाणिज्य क्षेत्रका जानकार बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्