२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जनकपुर–भिठामोड सडकको काम शून्य

नेपाल भारत सीमालाई जोड्ने निर्माणाधीन जनकपुर–भिठामोड सडक खण्डको कार्य प्रगति शून्य देखिएको छ। चार वर्षमा सक्नुपर्ने कामको समयावधि सक्न चार महिना मात्रै बाँकी हुँदा पनि प्रगति कार्य शून्य देखिएको विकास तथा प्रविधि अनुगमन समितिले दाबी गरेको गरेको छ।

प्रदेश राजधानीमा जताततै बालश्रम

१३ वर्षीय परिवर्तित नाम हरेराम प्रदेश २ को राजधानी जनकपुरको पिडारीचोकमा एक चिया पसलमा काम गर्दै गरेका थिए। उमेरले १३ वर्ष भने पनि उनको वास्तविक उमेर त्यो होइन।

धुलो नियन्त्रणको माग गर्दै जनप्रतिनिधि नै आन्दोलित

निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडक खण्डमा उड्ने धुलोका कारण सर्वसाधारणलाई श्वास लिन पनि समस्या देखिन थालेपछि धुलो नियन्त्रणका लागि जलेश्वर नगरपालिकाको वडा नं. २ का  जनप्रतिनिधिले आन्दोलन सुरु गरेका छन्।

सफाइ कर्मचारी धर्नामा

जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारी धर्नामा बसेका छन्। चार महिनादेखि तलब भुक्तानी नगरेको र दैनिक ज्यालादारीमा नराखी करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै सफाइ कर्मचारी नगरपालिका परिसरभित्र धर्नामा बसेका छन्।

वैदेशिक रोजगारीले फेरिएको जीवन

भान्छामा पाक्ने परिकारदेखि पहिरनसम्म फेरिइसक्यो । २० वर्षअघि १० कट्ठा जग्गा (खेत) हुने परिवारलाई बजारबाट अन्न किन्नु पर्दैनथ्यो । अहिले जग्गाको मूल्य सयौं गुणा बढिसक्यो । पाँच बिघा जग्गा हुने परिवारको भान्छामा पनि भारतबाट प्याकिङ भएर आउने चामल पाक्न थालेको छ ।

मन्दिरको जग्गामा भूमाफियाको रजाइँ

जनकपुरधाम उपमहानगरपालिका–२३ बसपार्कस्थित नेपाल सरकारमातहत रहेको अर्बौ रुपैयाँ बराबरको जग्गा भूमाफियाले अतिक्रमण गरी निजी संरचना निर्माण गरेका छन्। स्थानीय चलनचल्तीको भाउ अनुसार कम्तीमा एक करोड रुपैयाँ प्रतिकट्ठाको दरले बिक्री हुने १५ बिघा (तीन सय कठ्ठा) जग्गा भूमाफियाले अतिक्रमण गरेका छन्।

रेल किन्न बजेट थप

सरकारले जनकपुर–जयनगर–कुर्था खण्डमा चलाउन ८४ करोड ६५ लाख रुपैयाँमा दुइटा रेल किन्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताउँदै आएका थिए। तर खरिद प्रक्रिया सुरु नगरिँदा नेपालमा रेल चलाउने प्रयास भाषणमा सीमित हुने हो कि भन्ने आशंका व्याप्त थियो।

तीर्थयात्री सवार बस दुर्घटनामा हुँदा २ जनाको मृत्यु, १० घाइते

उदयपुरबाट तीर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यृ भएको छ भने १० जना घाइते भएका छन्। जिल्लाको बेलका नगरपालिकाबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको को १ ख ४९३४ नं. को यात्रुबाहक बसले बुधबार विपरित दिसाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।

सीके राउतको जनकपुर प्रदर्शन ‘स्वतन्त्र मधेस’ मुद्दाको विदाइको खुसीयालीमा हो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले भने बिखण्डनकारी शक्तिलाई राजनीतिको मुल प्रवाहमा ल्याएर सरकारले ठूलो उपलब्धी हासिल गरेको बताएका छन्। कतिपय सत्तापक्ष नेता तथा सभासदले नै राष्ट्रिय अखण्डता र संविधान विपरीत सीके राउतसँग सहमति गरेको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सोमबार प्रदेश नं ५ को सुरक्षा गोष्ठीलाई भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री थापाले स्वतन्त्रता, स्वाधीनता, स्वराजको नारा दिएर देशलाई बिखण्डन गर्न खोज्ने असामाजिक तत्वलाई मुल प्रवाहमा ल्याएर देशलाई बिखण्डनको चुनौती र खतराबाट जोगाएको बताए। देशमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको दावी पनि थापाले गरे।

वैशाखदेखि जयनगर- कुर्थासम्म रेल चल्ने

सरकारले नयाँ वर्षदेखि जयनगर– कर्था (जनकपुरदेखि पश्चिम) रेल सेवा संचालन गर्ने भएको छ। रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले आगामी वैशाखदेखि विभागले पाँच वर्षपछि पुनः सेवा विस्तार गर्न लागेको हो। रेल ल्याउने तयारी अन्तिम चरणमा पुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। ‘एक अर्ब रुपैयाँ खर्चिएर ल्याउन लागिएको हो,’ उनले भने ‘ नेपाल –भारत सरकार–सरकारबीच खरिद विक्री हुने भएकोले प्रक्रिया मिलाउन समय लागेको हो।’

मिथिला लोकचित्रको व्यावसायिक भविष्य

जनकपुरधाममा भारत सरकारको सहयोगमा जयनगर (भारत) देखि बर्दिबास सम्मको रेल खण्ड बन्दैछ। यसमध्ये जनकपुरधाम–जयनगर खण्ड निकट भविष्यमा संचालन हुँदैछ। यहाँ रेल्वे स्टेसनको उल्लेख त्यस कारण गरिएको हैन, त्यहाँ मिथिला लोकचित्रको सुन्दर, आकर्षक चित्रांकनका लागि चर्च गरिएको हो। राम–सीतासँग सम्बन्धित चित्रहरु पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ।

जनकपुर चुरोट कारखानाको भवन खाली गर्न निर्देशन

उद्योग, वाणिज्यमन्त्री मातृका यादवले प्रदेश २ को सरकारसँग जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन्। चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उल्लेख गर्दै आइतबार कारखानाको पुरानो महानिर्देशक कार्यालयमा पत्रकार सम्मेलन गरी उनले भने, ‘अस्तिसम्म चुरोट कारखानाको आवास क्षेत्रमा प्रदेश सरकारको सचिवालय राखिएकोमा आज आउँदा कारखानाको बोर्ड हटाएर कारखानाको मूलगेटमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लेखिएको बोर्ड झुन्ड्याइदिएको रहेछ।’

नाम, काम र दाम सबै मिथिला

मिथिला चित्रमा सक्रिय उनले एक दर्जनको हाराहारीमा विभिन्न पुरस्कार समेत हात पारेकी छन्। पछिल्लो समय राष्ट्रपतिको हातबाट ‘सुप्रवल जनसेवा पदक’ समेत हात पारेकी उनलाई भर्खरै सरकारले ललितकला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ नियुक्त गरेको छ।

पूर्ण पराजयको स्वीकार्यता

जनकपुरको वातावरण (एम्बिअन्स) आजभोलि छोरी अन्माएको घर जस्तो छ।  कुनै ठूलो अनुष्ठान सम्पन्न गरेको सन्तुष्टि एवं थकान एकसाथ महसुस हुने मनोभाव सहरमा व्याप्त छ। विवाह पञ्चमीको रमझम समाप्त भइसकेकाले सहरका सडकहरू सुनसान देखिन्छन्। उपमहानगरपालिकाका सफाइ कर्मचारीलाई तीर्थालुले छाडेर गएको फोहोर सोहोर्न भ्याइ/नभ्याइ छ।

जनकपुर आउनपाउँदा धन्य छु : मुख्यमन्त्री योगी

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न पाउँदा र राजा जनकको भूमिको भ्रमणको अवसर प्राप्त हुँदा आफुलाई धन्य मानेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्