२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विवाह पञ्चमीमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुरमा

ऐतिहासिक तथा सांस्कृतिक विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। भारतको अयोध्याबाट उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती लिएर जनकपुर आइपुगेका हुन्।

विवाह पञ्चमी महोत्सव मनाइँदै

जनकपुरधाममा बुधबार (आज) भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ। जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

भारतीय नेताकाे जनकपुर माेह, दुई वर्षमा प्रमुख तीन भ्रमण

पछिल्लो दुई वर्षयता जनकपुरमा भारतका तर्फबाट तीनपटक प्रमुख भ्रमण हुँदैछ। २०७३ कात्तिकमा राष्ट्रपति प्रणव मुखर्जीले जनकपुर भ्रमण गरेका थिए। एक वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट सोझै जनकपुर उत्रिए। मोदी आएको एक वर्ष नपुग्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार लखनउबाट जनकपुर आउँदैछन्।

जनकपुरधाममा विवाहपञ्चमीकाे रमझम

अहिले फेरि जनकपुरधाम चर्चामा आउन थालेको छ । त्यसको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै हुन् । आगामी मंसिर २६ गते (२०१८) विवाह पञ्चमीको अवसरमा उनी अयोध्याबाट जन्तीकै रुपमा सामेल हुन आउने कुरा यहाँ आइसकेको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा आउन लागेका उनी त्यसै अवसरमा जनकपुरधाम (कुर्था) (जयनगर भारत) ब्रोडगेज रेलवेको जनकपुरधामबाट शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ ।

मेरो भ्रमणले नेपाल र भारतको सांस्कृतिक केन्द्रलाई जोड्छः मुख्यमन्त्री योगी

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विवाह पञ्चमीमा आफू जनकपुर जान प्रतिक्षारत रहेको बताएका छन्। सोमवार लखनऔंमा पत्रकारहरुसँग कुरा गर्दै आदित्यनाथले मंसिर २६ गते विवाह पञ्चमीका लागि आफू जनकपुर जाने जानकारी दिए।

अनिश्चितताको भुमरी

जलेश्वरको रूपरंग दशकौंदेखि जस्ताको त्यस्तै छ। लगभग दुई दशकदेखि ‘निर्माणाधीन’ १५ किमी लामो जनकपुर–जलेश्वर सडकको अवस्था अहिले पनि खासै सुध्रिएको छैन। सन् १९९० दशकमा माओवादीको भयलाई देखाएर काम गरिएन। सन् २००१ पछि संकटकालले गर्दा सरकारका प्राथमिकता फेरिए। त्यसपछि मधेस आन्दोलनलाई दोष दिँदै काम बन्द भयो।

ब्लास्ट लिएर ५३ डब्बासहितको रेल दोस्रो पटक जनकपुर आइपुग्यो

भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आइतबार जनकपुर आइपुगेको छ।

ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको ज्यान गयो

जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ।

जनकपुर आइपुग्यो ब्रोडगेज रेल

पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ।

गंगा-आरतीले बढायो पर्यटक

मुलुककै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा घुम्न आउने पर्यटक बढेका छन् । हरेक पूर्णिमामा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।

प्रदेश २ मा प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. २ को प्रदेशसभा वैठकलाई आज सम्बोधन गर्दै छन्।

जनकपुर–जयनगर रेलको सफल परीक्षण

जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ। विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो।

जयनगर–जनकपुर–बर्दिवास रेल्बेको तेस्रो खण्डको निर्माण कार्य सुस्त

नेपाल र भारतलाई जोडने निर्माणाधिन जयनगर–जनकपुर–बर्दिवास रेलवेको तेस्रो महोतरी खण्डको निर्माणको कार्य सुस्त बनेको छ।

भिटामोड जलेश्वर जनकपुर सडकको अवस्था बेहाल

निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडकको निर्माण कार्यमा सम्बद्ध ठेकेदार कम्पनिहरुले जेठ मसान्तभित्रै दुई लेन ग्राभेल सडक निर्माण कार्य पुरा गरिसक्ने भने पनि सो काम असारको दोस्रो साता हुन लाग्दा समेत पूरा हुन सकेको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्