२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

जनकपुर आउनपाउँदा धन्य छु : मुख्यमन्त्री योगी

काठमाडौं- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न पाउँदा र राजा जनकको भूमिको भ्रमणको अवसर प्राप्त हुँदा आफुलाई धन्य मानेको बताएका छन्।

उनले भगवान श्रीराम र माता सीताको जीवन नेपाल र भारतको धर्म संस्कृति र सभ्यताका अभिन्न अंग भएको बताएका छन्। उनीहरुको आदर्शले हामीलाई प्रेरणा दिएको बताएका छन्। उनले नेपाल सरकार र जनपुरका जनतालाई धन्यवाद समेत ज्ञापन गरेका छन्। योगीले नेपाली जनताको सुख र समृद्धिको कामना समेत गरेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App