४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वीरेन्द्रनगर जग्गा विवाद : जिससले भाडामा लगाएको जमिन पनि खाली गरिने

सुर्खेत उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वमा रहेको तर जिल्ला समन्वय समिति, सुर्खेतले भाडामा लगाएको सार्वजनिक जमिन र संरचना पनि खाली गर्ने भएको छ।

लगानी अभिवृद्धि गर्न उचित वातावरण आवश्यक

आर्थिक विकास तथा समृद्धिका लागि नेपालमा राष्ट्रिय तथा वैदेशिक लगानीको स्तर अपेक्षा अनुसार पर्याप्त नभएको अवस्थामा यसलाई बढाउन र प्रोत्साहित गर्न अत्यावश्क छ।

एन्फालाई कारबाही गर्न मन्त्रालयको निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्न आफू मातहतको निकायलाई पत्र काटेको छ।

अवैध संरचना भत्काउन खोज्दा ढुङ्गा हानाहान, डोजर अपरेटर घाइते

सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका घर टहरा भत्काउन खोज्दा ढुङ्गा हानाहान भएको छ।

अर्थमन्त्रीसँग एडिबीका नेपाल प्रतिनिधिको भेटवार्ता

एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डायरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन्।

फुटबलमा क्रेज ल्याउन जुम्लामा रेफ्री तालिम

फुटबलप्रति खेलाडी र सर्वसाधारणको रुचि बढेपछि जुम्लामा सातदिने फुटबल रेफ्री तालिम सञ्चालन गरिएको छ।

धुलिखेलमा मार्गनिर्देशन सेवा

शिक्षा तालिम केन्द्र धुलिखेलमा बुधबारदेखि मार्गनिर्देशन सेवा तथा डिजिटल प्लेटफर्म सञ्चलान गरिएको छ।

चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ: विज्ञ

छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्न सक्ने बताइएको छ।

भुम्रेमा गरिमा बैंकको नयाँ एक्सटेन्सन काउन्टर

गरिमा विकास बैंकले स्याङ्जाको वालिङ नगरपालिका ९ को भुम्रेमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ।

दमकमा भाटभटेनीको नयाँ आउटलेट

भाटभटेनी सुपरमार्केटको २७ औं आउटलेट झापाको दमकमा खुलेको छ। कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्