४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा

विराटनगर महानगरपालिकाले आफ्नै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।मंगलबारदेखि आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो।

महिला प्रजनन् अंगमा हुने क्यान्सर उपचारमा गण्डकी सरकारले सघाउने

महिला प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ। महिलाहरुको प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा सघाउने गरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र गण्डकी सरकारबीच सम्झौता भएको हो।

बिमा उपचारको रकम नआउँदा गोरखा अस्पताललाई तलब खुवाउनै मुस्किल

गोरखा अस्पतालले २०७८ साउन देखि माघसम्म एक करोड १८ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरेकाहरूलाई सेवा दिएको छ।

सर्जिकल सेन्टरको सेवा विस्तार गरी तौलिहवा आँखा अस्पताल बनाइयो

लामो प्रयास पछि कपिलवस्तु नगरपालिका वडा नम्बर–३ सिद्धार्थ टोल स्थित सर्जकल सेन्टरलाई आँखा अस्पतालको रुपमा सेवा विस्तार गरिएको हो।

बोनम्यारोमा समस्या भएकी पाल्पाकी महिला काठमाडौंमा अलपत्र

एप्लास्टिक एनिमिया रोगबाट ग्रसित पाल्पा जिल्ला तानसेन नगरपालिका–८ की २३ वर्षीया शर्मिला ठाडाको उपचारमा आर्थिक अभाव भएको छ।

मस्तिष्कघातकाे उपचार छ बिरामीलाई थाहा छैन

र धेरै बिरामी ढिला पुग्ने र कतिपयले उपचारबारेमा जानकारी नपाएर बिरामीको ज्यानसमेत जाने गरेको अस्पतालका चिकित्सकले औंल्याएका छन्।

द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपांगता भएका व्यक्तिहरूको तीनवटा अस्पतालबाट निःशुल्क उपचार सुरु गरेको छ।

धवलागिरि अस्पतालमा पहिलोपटक पाठेघरको शल्यक्रिया

चार सन्तानकी आमा रहेकी ती महिला शल्यक्रियामार्फत पाठेघर निकालिएपछि स्वास्थ्य लाभ गरेर घर फर्किसकेको डा आचार्यले जानकारी दिए।

सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ। सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौँ नै जानुपर्ने बाध्यता रहेको छ।

डोल्पा अस्पतालमा औषधिको चरम अभाव, उपचारमा सास्ती

जिल्ला अस्पताल दुनैमा औषधीको चरम अभाव भएको छ। सामान्य औषधि समेत नहुँदा उपचारको लागि अस्पतालमा पुगेका सर्वसाधारणले स्वास्थ्य सास्ती व्यर्होनु परेको छ।

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट बाँकेमा थप एक जना महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा शुक्रबार राति जोशिपुर गाउँपालिका–७, कैलालीकी ४९ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

नेता नेपाल अस्पतालबाट डिस्चार्ज

उनका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्किएको जानकारी दिए। उनका अनुसार नेता नेपाल चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्नेछन्।

मेडिसिटीको सिटी अफिस विशालनगरमा

ललितपुर नख्खुमा रहेको अस्पताल मेडीसिटीले आफ्ना नियमित बिरामीको चेक जाँचलाई अझ सहज बनाउन काठमाडौंको विशालनगर स्थित अरोगिन हेल्थ केयर प्रालिलाई आफ्नो सिटी अफिसको रूपमा स्थापित गरेको छ।

एन्टिबायोटिक: दुरूपयोग, प्रभाव र न्यूनीकरण

मानिस कुनै कारणले बिरामी हुन पुगे तिनलाई उपचारगर्न दिइने एन्टिबायोटिक निष्प्रभावी हुन जाने सम्भावना नै आजका हाम्रा नाम चलेका नर्सिङ होमका विज्ञ चिकित्साकर्मीको टाउकोदुखाइ हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्