१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ब्राइट फ्युचर कप: एसइई छात्र फुटसलको सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज दोश्रो ब्राइट फ्युचर कप एसईई छात्र फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतीय सहरमा पर्यटन व्यावसायीको प्रवद्धर्न अभियान

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा पर्यटन व्यावसायी लागेका छन्। त्यसका लागि व्यावसायीले भारतका विभिन्न सहरमा प्रवद्धर्न अभियान चलाउन थालेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले भारतीय सहरमा प्रवद्धर्नअभियान थालेको हो।

पोखरा स्पोर्टस अवार्डः अवार्ड वितरण पारदर्शिता कायम गर्न सुझाव

पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणसम्म आईपुग्दा जिल्ला खेल संघहरुले अवार्ड वितरणलाई पारदर्शि बनाउन सुझाव दिएका छन्। जिल्ला संघका पदाधिकारीहरुसँगको छलफलमा अवार्डको गरिमालाई जोगाई राख्न पादर्शिता हुनुपर्ने दोहोर्याएका छन्।

पोखरा स्पोर्टस अवार्डः उत्कृष्ट संघ पुरस्कारलाई टाइगर ग्रुपको प्रायोजन

पोखरा स्पोर्टस अवार्डको सातौं सस्करणलाई पोखराको टाईगर ग्रुपले उत्कृष्ट संघ पुरस्कार प्रायोजन गरेको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैशाख २३ गते सातौं सँस्करणको पोखरा स्पोर्टसको उत्कृष्ट संघ विधालाई टाईगर ग्रुपले प्रायोजन गरेको हो।

परिस्थितिले एकै ठाउँमा चीन र रुस

मस्कोमा रुसी नेताहरूसँग चिनियाँ राष्ट्र प्रमुखका भेटघाट र सम्मेलनमा दुई पक्षीय सम्बन्धबारे छलफल र सम्झौताहरू हुनु सामान्य हो।

सहारा पोखरा स्पोर्टस अवार्डको सारथी बन्दै

मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब खेलकुद पत्रकार मञ्च गण्डकीसँग जोडिएको छ। मञ्चले आगामी बैशाखमा आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’ मा एक विधाको पुरस्कार प्रायोजन गर्दै जोडिन पुगेको हो।

नेपाली विद्यार्थीलाई दिइयो ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड

क्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज अवार्ड प्रदान गरेको छ।

बालेनको बयान,यथार्थ कि ‘स्टन्ट’

सामाजिक सञ्जालमा विभिन्न स्टाटस राखेर चर्चामा आइरहने काठमाडौं महानगरपालिकका मेयर बालेन साह शनिबारको सामाजिक सञ्जालमा राखेको स्टाटसले झनै चर्चामा छन्।

एसी मिलानसँग टोटेनह्याम पराजित

गए राति घरेलु मैदान मिलानोमा मिलानले टोटेनह्यामलाई १–० गाेलले पराजित गरेको हो। मिलानको जितमा पहिलो हाफमा ब्राहिम डियाजको गोल नै निर्णायक बन्यो।

एभेन्सलाई छात्र फुटसलको उपाधि

लुभुस्थित आयोजक जिनियस आइबी वल्र्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गर्‍यो।

सेभेन थ्री स्पोर्टसद्वारा सम्झौता रद्द

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले एकपक्षीय रूपमा नेपाल ट्वान्टी-२० लिगका लागि सम्झौता रद्द गरेको छ।

माघ तेस्रो साताबाट डिएभी फुटसल

कलेजका एकेडेमिक निर्देशक सुमन बस्नेतका अनुसार गत संस्करणभन्दा यस संस्करणमा पुरस्कार रकममा वृद्धि गरिएको छ।

शुक्रबारदेखि १२औं प्याब्सन स्पोर्ट्स मिट

कोराना भाइरसको संक्रमण फैलिएपछि स्थगित भएको प्याब्सन स्पोर्टस मिटको १२औं संस्करण शुक्रबारदेखि विराटनगरमा हुने भएको छ।

अमेरिकाको भुट्निज युथ फाइनलमा

शनिबार भएको पहिलो सेमिफाइनलमा भुट्निजले बाागमती गोल्डकपको तेस्रो संस्करणको विजेता जावलाखेल युथ क्लवलाई १–० गोलले हराएको हो।

आहा रारा गोल्डकप: १२ लाख रुपैँया नगदसहित संकटालाई उपाधि

दोस्रो पटक उपाधि उचाल्दा संकटाले दोस्रो पटक नै विदेशी टोलीको चुनौतिलाई पन्छायो। कप्तान सुनिल बलको निर्णायक गोलमा संकटाले उपाधि आफनो नाममा दोस्रो पटक लेखायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्