१३ आश्विन २०८१ आइतबार
image/svg+xml

संक्रमणको नयाँ हटस्पट बन्यो सिरहा

सिरहामा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रेयाइँ भएको जानकारहरु बताउँछन् ।

हटस्पट वीरगन्जको अवस्था सुधारोन्मुख

कोरोना भाइरसको संक्रमणको कारण कोभिड–१९ को हटस्पट बनेको वीरगन्जको अवस्थामा सुधारको संकेत देखिएको छ। जिल्ला प्रसाशन कार्यालयले शुक्रबार साँझ ५ बजेसम्मको अवस्था सार्वजनिक गरेअनुसार यहाँ सक्रिय संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ।

नाकामा बेवास्ता गर्दा फैलियो कोरोना

गत वैशाख तेस्रो साता धेरै कोरोना संक्रमित भएको जिल्ला बनेको पर्सा र सदरमुकाम वीरगन्ज एकपटक संक्रमण रोक्न सफल भएकोमा पुनः देशकै सर्वाधिक संक्रमित भएको ठाउँ बन्न पुगेको छ।

फुटसल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

महासंघले यतिबेला फुटसल मैदान वृद्ध, अपांगता भएका, बालबालिका तथा सबै नागरिकका लागि मानसिक र शारीरिक तन्दुरुस्तीको स्थान बन्ने दाबी गरेको छ ।

कोरोना ‘हटस्पट’मा खुसी छाउँदै

नरैनापुर भन्नेबित्तिकै धेरैजसोले सहजै अनुमान गर्छन्– बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सूचीमा नरैनापुर अगाडि छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक विपत्को सामना गर्नुपर्छ । बाढी, आगलागी जस्ता विपत्सँग हरेक वर्ष नरैनापुरवासीले जुध्नुपर्छ ।

सिन्धुलीमा मोटसाइकल र बस ठोक्किदा एकको मृत्यु

सामान्यतया लकडाउनको समयमा सवारी चल्दैनन् । त्यसैले दुर्घटना हुने संम्भावना कम हुन्छ तर सिन्धुलीमा भने तीन दिनदेखि निरन्तर राजमार्गमा तीव्र गतिमा यात्रुवाहक सवारी सञ्चालन भएका छन् । यात्रुवाहक सवारी संञ्चालनसँगै बुधबार राति विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ करकरेनजिकै मोटसाइकल र बस ठोक्किदा मोटसाइकल चालकको मृत्यु भएको छ ।

केब्सलाई लुम्बिनी अन्तरकलेज फुटसल उपाधि

राज थोकरको निर्णायक गोलप्रेरित कुमारी बोर्डिङ इङ्लिस स्कुल (केब्स) ले आइतबार प्रथम लुम्बिनी अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

महिला फुटसल लिग

तेस्रो महिला प्रिमियर फुटसल लिगअन्तर्गत शनिबार भएको खेलमा ढुकु फुटसल, फुटसल एरिना, कुमारी फुटसल र एबिसीले जित हात पारेका छन्।

रसुवामा पहिलो पटक फुटसल

खेलको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका संयोजक निवेश श्रेष्ठले बताए।

‘मान्छेले के भन्लान् !’

जब म ठूला ‘सुपर मार्केट’ मा जान्छु तब लाग्छ– ‘ओहो ! मेरो जीवनमा कति धेरै मालसामान नचाहिने रहेछ, यी वस्तु नकिनेपछि मेरो पैसा बच्छ।’ त्यहाँ बेचिने १० प्रतिशत मालसामान मात्रै मेरा लागि उपयोगी हुने रहेछन्।

‘ब्रेक्जिट जनमत संग्रहमा म तटस्थ बस्छु’

बेलायतको प्रमुख विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिट(युरोपेली संघबाट बेलायतको बहिर्गमन) सम्बन्धी कुनै पनि प्रकारको जनमत संग्रहमा आफू तटस्थ बस्ने बताएका छन्।

टाटा हिटाचीको पार्टस मेला

टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले देशभरका आफ्ना शाखा कार्यालयमा पार्टस मेलाआयोजना गरेको छ।

उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्