१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ईर्खु मावि र वडा–६ लाई उपाधि

ईर्खु स्पोर्टस क्बलद्धारा आयोजित प्रथम नेपाल हिल्फे कप जिल्ला स्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको उपाधि ईर्खु माविले जितेको छ।

एलआरआईको जित

आयोजक एलआरआईले एलआरआई कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइजमा बास्केटबलतर्फ सोमबार जित हात पारेको छ ।

एमसिसी बलियो स्थितिमा

१४ वर्षपछि फस्ट क्लास क्रिकेटका लागि मैदान उत्रिएको नेपालले टस जितेर एमसिसीलाई ब्याटिङको निम्तो दिएको थियो। नेपालका सोमपाल कामीले नवौं ओभरको पहिलो बलमा एमसिसीका ओपनर विली गोल्डम्यानलाई १० रनमा पवेलियनको बाटो देखाउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

जितविहीन हुँदै नेपाल बाहिरियो

एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत मध्य तथा दक्षिण एसियाली छनोटको समूह ‘ए’ मा रहेको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

मार्शल आर्टसमा प्रदेश ५ पहिलो

रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ सकिएको छ।

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ

एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आइतबार नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ।

कर्पाेरेट फुटसलमा आयोजक विजयी

प्रोफेसनल थर्टिजको आयोजनामा भक्तपुरमा शनिबार सम्पन्न भक्तपुरव्यापी कर्पाेरट फुटसल लिगमा आयोजक प्रोफेसनल थर्टिज विजयी भएको छ। गोर्खा इको प्यानल भक्तपुरलाई एकका विरुद्ध दुई गोलले पराजित गरी आयोजक प्रोफेसनल थर्टिज विजयी भएको हो।

म रेकर्डको पछि होइन रेकर्ड मेरो पछाडि दौडिन्छः रोनाल्डो

युभेन्टसका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू रेकर्ड (कीर्तिमान)को दौडमा नरहेको स्पष्ट पारेका छन्। रेकर्डले आफूलाई पछ्याउँदै आएको उनको भनाई छ।

उमेस र एस्तरलाई झापा स्पोर्टस अवार्ड

झाापा स्पोट्स अवार्डमा उमेश राई पुरुष तर्फ र एस्तर राई महिला तर्फ सर्वोष्कृष्ट खेलाडी घोषित भएका छन््। उनीहरुले क्रमशः मोटरसाइकल र स्कुटर प्राप्त गरेका छन्।

गोरखा दरबारमा जमरा राखियो

गोरखाको प्रशिद्ध धार्मिकस्थल मनकामना र गोरखा दरबारमा घटस्थापनाको दिन (आज) आईतबार धार्मिकविधि पूर्वक बिहान १० बजेर ३५ मिनेटमा जमरा राखिएको छ।

आज घटस्थापना, के-के गरिन्छ नवरात्रीभर?

यसरी शास्त्रीय विधिले चण्डिकाको पूजाआराधना गरे शत्रुमाथि विजय गर्नुका साथै राज्य प्राप्ति हुन्छ भनेर देवीभागवतमा बताइएको छ।

वाल्मीकि ‘ए’ विजयी

वाल्मीकि ए, बायोमेडिकल बी र एसएस कलेज राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा आइतबारबाट सुरु स्व. चन्द्रबहादुर गुरुङ स्मृति प्रथम अन्तरकलेज फुटसल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेका छन्।

चन्द्रबहादुर गुरुङ स्मृति फुटसल हुने

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा आइतबारबाट स्व.चन्द्रबहादुर गुरुङ स्मृति प्रथम अन्तरकलेज फुटसल प्रतियोगिता हुने भएको छ।

रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी

क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी भएको छ। इटालियन सिरी ए फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा वेरोनालाई २–१ गोलले पराजित गर्दै युभेन्टस विजयी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्