कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख
वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।
वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।
निर्वाचन आचारसंहिता र सर्वाेच्च अदालतले स्थापित गरेको नजिरविपरीत सरकारले थरुहट र मधेस आन्दोलनक्रममा ‘जघन्य अपराध’ मा संलग्न भएको आरोप लागेकासहित करिब पाँच सय जनाविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
बैतडी जिल्लाका एक ८० वर्षीय वृद्धलाई कर्तव्य ज्यान मुद्धामा जेल चलान गरिएको छ । उनि ३२ वर्षदेखि फरार रहेका थिए ।
२०७२ सालमा ७.८ रेक्टर स्केलको भूकम्प छुटेकोे दुई वर्षभित्र ४.० देखि ६.९ स्केलसम्मका ४ सय ७८ पराकम्पन गएको छ ।
जिम र फिटनेस क्लबहरूमा ‘थ्री बिग’ निकै चर्चित छ । ‘इट बिग, लिफ्ट बिग एन्ड गेट बिग’ । अर्थात्, ‘धेरै खाऊ, धेरै उठाऊ र धेरै पाऊ ।’ स्वस्थ र सुन्दर ज्यानका लागि जिम र फिटनेस सेन्टर धाउनेहरूको संख्या बढ्दो छ ।
नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारका लागि लगभग एक वर्षदेखि लगातार पहाड काट्ने काम भइरहेको घुमाउनेलाई सरकारी अधिकारी र निर्माण पक्षले मात्रै होइन भूगर्भविद्ले पनि पहिरोको जोखिम भएको ठाउँ मानेका थिएनन् । त्यहाँको खतरा आँकलन गर्न विज्ञहरू चुक्दा सोमबार सुक्खा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । थप दुई जना घाइते भए । केही सवारीसाधनमा क्षति पुग्यो ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप रु १० लाख प्रदान गरेको छ ।
काठमाडौं महानगरपालिकाभित्र दैनिक सरदर ५ चौपाया मृत अवस्थामा भेटिने गरेका छन्। साउनदेखि फागुनसम्ममा १३ सय ८४ चौपया मृत अवस्थामा भेटिएका हुन्। मृत फेला पर्ने चौपायामा कुकुर, बाच्छा, साँढे, बिरालो र बाँदर छन्।
समयमै स्वस्थ्य संस्था नजाँदा आज पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ ।
सिरहास्थित नयाँ पत्रिका दैनिकका समाचारदाता दिलीप सिंहलाई एक निजी विद्यालयका प्रिन्सिपलले ज्यानमार्ने धम्की दिएका छन्। आफूलाई एसइई परीक्षामा चिट चोराउने नक्कली निरीक्षक पक्राउ परेको सामाचार सम्प्रेशन गरेकै कारण देव आइडिअल इङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल मुरारी प्रसाद साहले धम्की दिएको सिंहले बताए।
अवैध सम्बन्धका कारण यहाँको एक युवाले ज्यान गुमाएका छन्। जिल्लाको पैयुँपाटाका २५ वर्षीय विनोद हरिजनले नातामा आफ्नै भाउजुपर्ने सँग अवैध सम्बन्धका कारण ज्यान गुमाएका हुन्।
सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ–संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन्।
बिपी राजमार्गअर्न्तगत सिन्धुलीको सित्तलपार्टी गाविसमा बनाइएको वैकल्पिक मार्गबाट पिकअप बोलेर दुर्घट्ना भएको छ। सिराहाबाट माछा बोकेर काठमाडौंतर्फ जाँदै गरेको ज१च १०३७ नम्बरको पिकअप बोलेर सित्तलपार्टी ९ बेनीमा दुर्घट्ना भएको स्थानीयले जनाएका छन्।
जिल्लाको पूर्वी गाविस लहको गिरेनीस्थित नलसिहगाड नदी स्थानीयहरु ज्यानको बाजी लगाएर वारपार गर्न बाध्य छन्।
डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै शिशुका आफन्तले शनिबार बिहानैदेखि पाटन अस्पताल परिसर घेराउ गरेका छन्। कास्की पोखराकी प्रमा थकाली (श्रेष्ठ) को नवजात शिशुको शुक्रबार मध्यराति अस्पतालमै मृत्यु भएपछि मृतक शिुशुका आफन्तले सत्यतथ्य छानबिन गर्न माग गर्दै अस्पताल घेराउ गरेका हुन्।