न्युयोर्कमा ऐतिहासिक सुनुवाइः मादुरो म्यानह्याटन अदालतमा उपस्थित
कडा सुरक्षा व्यवस्थाबीच अदालत परिसरमा पुगेका मादुरोविरुद्ध लगाइएका सम्पूर्ण आरोपहरूको औपचारिक सूची आजै पढेर सुनाइने तयारी गरिएको छ।
कडा सुरक्षा व्यवस्थाबीच अदालत परिसरमा पुगेका मादुरोविरुद्ध लगाइएका सम्पूर्ण आरोपहरूको औपचारिक सूची आजै पढेर सुनाइने तयारी गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतमा सञ्चारकर्मी रहँदा थरुहट आन्दोलन र टीकापुर घटनाबारे आफ्नो बुझाइको दायरा फराकिलो नभएको स्वीकार गर्दै क्षमायाचना गरेका छन्।
उपाधिसँगै समिटले नगद २ लाख १ हजार ५ सय रुपैयाँ प्राप्त गर्यो । उपविजेता गलकोट नगरपालिकाले १ लाख २१ हजार ५ सय रुपैयाँमा चित्त बुझाएको छ ।
आइतबारदेखि वीरगञ्जमा जारी प्रदर्शनलाई रोकथाम गर्न जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको थियो ।
कोशी प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारुढ दलका नेताहरूले केही महिना पहिलेदेखि नै आवाज उठाउँदै आएका थिए ।
निर्वाचनका लागि सबै राजनीतिक दलहरु तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने धारणा प्रधानमन्त्री कार्कीको थियो ।
गाली बेइज्यती सम्बन्धि नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाई दुवैको मुद्दामा दावी पुग्ने भएको छ ।
पदयात्रा पथप्रदर्शकलाई तीनदिने चरा पहिचानको तालिम दिइएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा तालिम दिइएको हो।
प्रदेशमा रहेका १० जिल्लाका लागि नौ सय ४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र रहेको सूचना अधिकारी चौलागाईंले जनाए।
नेपाली कांग्रेस निकट विभिन्न पेसागत संगठनहरूले पार्टीको केन्द्रीय कार्यसमितिमा कम्तीमा १० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले धनुषा क्षेत्र नं. १ बाट ईश्वर पोखरेलको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टी कार्यसम्पादन समितिको बैठकप्रति आपत्ति जनाउँदै केन्द्रीय कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गराएका छन्।
नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै पार्टीका नेता–कार्यकर्तालाई नियमित महाधिवेशनको तयारी र आसन्न निर्वाचनमा केन्द्रित हुन अपिल गरेका छन्।
नीति रिसर्च प्रा.लिको आयोजना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले काठमाडौंमा सोमबार आयोजना गरेको स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो अन्तरक्रिया कार्यक्रममा मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रमुख राजनीतिक दलहरूसँग न्यूनतम सहमति कायम गर्ने निर्णय गरेको छ।