खालि भित्ता चित्रले रङ्गाउँदै काठमाडौँ महानगर
महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ।
महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ।
एनआइसी एसिया बैंकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजनाबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको आवश्यकता मुलुकको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाउनु रहेको बताएका छन्।
जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
बिवाइडी एसिया प्यासिफिक-२०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित भएको छ।
सुनसरीको झुम्का कारागारभित्र एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय न्यायधीश राई रहेको प्रहरीले जनाएको छ।
स्वास्थ्यको एउटा गहन मनोवैज्ञानिक पक्ष के हो भने खुसीको क्षणमा हाँस्न नसक्ने र दुःखको क्षणमा रुन नसक्ने व्यक्तिलाई स्वस्थ मान्न सकिँदैन। यो मनमा कुनै न कुनै समस्या भएको संकेत हो।
यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ।
कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ।
वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्।
कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।
मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ।
रोटरी क्लब अफ कनकाईको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुङ्गामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ।
मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होलीको अवसरमा आयोजना गर्दै आएको महामुर्ख सम्मेलन आगामी चैत्र ११ गतेबाट सुरु हुने भएको छ।
‘अहिले म ८६ वर्षको उमेरमा हिँड्दैछु। मलाई काम गर्न यो उमेरले पुग्दैन। मैले गर्नुपर्ने काम अझै थुप्रै छन्’ अग्रज कलाकार हरिप्रसाद शर्माको आवाज मेरो कानमा गुन्जिन्छ।