३० वैशाख २०८१ आइतबार
image/svg+xml

यसरी मनाए साकेला गाउँपालिका अध्यक्षले जन्मदिन...

खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले यो वर्षको जन्मदिन रचनात्मक र सिर्जनशील तरिकाले मनाए।

लगानी ढाँचा र स्रोतबिनै तामझामसहित कार्यालय उद्घाटन

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको मोडल र वित्तीय व्यवस्थापन बिनै तामझामसहित प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहालले कम्पनीको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।

न श्रम बैंक न त निर्माण कार्यदल

अघिल्लो सरकारले २०७५ सालमा कालिकोटको पलाँतामा युवालाई रोजगारी दिन पलाँता निर्माण कार्यदल घोषणा गर्‍यो। देशैभरि चर्चा भयो।

तामझामबिनै कुमारीघरमा राष्ट्रपति

राष्ट्रप्रमुख भएपछि जीवित देवीका रूपमा पुजिने कुमारीको दर्शन गर्ने परम्परा छ। परम्परालाई निरन्तरता दिन राष्ट्रपति रामचन्द्र पौडेल कुमारीको दर्शन गर्न तामझामबिनै वसन्तपुर पुगे। सडकमा सर्वसाधारणलाई हिँड्न बाधा नपारीकन उनी कुमारीघर गएपछि प्रशंसा भएको छ।

गण्डकीमा स्वतन्त्र उम्मेदवार प्रभावहीन

संघीय राजधानी काठमाडौं लगायत विभिन्न सहरमा स्वतन्त्र उम्मेदवारहरू आकर्षक अजेन्डा लिएर तामझामका साथ चुनावी प्रचारमा जुट्दै गर्दा गण्डकी प्रदेशको परिस्थिति भने फरक छ।

गगन गर्जिएः ‘तामझाम हेर्दा महालम्पसारवादी भन्न पाउने कि नपाउने?’

नेपाल काङ्ग्रेसका युवा नेता गगन थापाले ओली सरकारलाई महालम्पसारवादी भएको आरोप लगाएका छन्। आज प्रतिनिधि सभाको विशेष समयमा भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण सन्दर्भमा बोल्दै थापाले ओली सरकारलाई लम्पसारवादी भएको आरोप लगाएका हुन् ।

विद्यालय भर्नामा डेढ दशकदेखि तामझाम, उपलब्धि न्यून

आकर्षक देखाउन विद्यालयहरुमा सिँगारपटार भइरहेको छ। सांस्कृतिकलगायत कार्यक्रमको तयारी पनि भइरहेको छ। विद्यालय पुगेका बालबालिकालाई अबिर–माला लगाएर स्वागत गरिँदैछ।

प्रदेश १ मा तामझाम

केन्द्र र प्रदेशको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १ मा आइतबार उत्साहजनक मनोनयन दर्ता भएको छ । मनोनयनको केही घन्टाअघि टिकट लिएका उम्मेदवारले तामझामसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

मन्त्रालयमा तामझाम

प्रमुख सत्तासाझेदार नेकपा माओवादी केन्द्रले साथ छाडेपछि अल्पमतमा परेको केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसक्दा मन्त्रीहरू भने बाँकी अवधि तामझामपूर्ण बनाउन जुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्