३ माघ २०८१ बिहीबार
image/svg+xml

एपिएफ र हिमालयनको बराबरी

आइतबारको खेलसँगै एपिएफले लिगतालिकामा एक अंकको खाता खोलेको छ भने हिमालयनले लगातार दोस्रो खेलमा बराबरी खेल्दै तालिकामा २ अंक बनाएको छ।

च्यासलमा जापानी खेलाडी

च्यासलले युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि तीन जापानी खेलाडीलाई अनुबन्धन गर्ने भएको छ। एसियन फुटबलको पावर हाउसका रूपमा रहेको जापानबाट च्यासलले खेलाडी अनुबन्धन गर्न लागेको हो।

उपचार अभावमै अस्ताए सहिदका पिता

छोरा भुबनलाई सुरक्षाकर्मीले मारे पछि विक्षिप्त बनेका सुनछहरी गाउँपालिका ७ जेलवाङका ९० बर्षीय मंगले बुढाको उपचारको अभाबमा बुधवार राती मृत्यु भएको छ।

हाप्किडो प्रतियोगिता सुरु

सहिद स्मृति मार्सल आर्ट्स हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता शुक्रबार सुरु भयो। प्रतियोगिताको प्रमुख अतिथि पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे।

सहिद बन्नुपर्ने मान्छे !

बीस वर्षअगाडि सामान्य प्रशासन मन्त्रालयकोे उपसचिवबाट सेवानिवृत डा. इन्दुल केसीलाई चिनाउने पुस्तक प्रकाशित भएको छ– चौथौं आयाम। पुस्तकमा उनका बारेमा विद्धानबाट लेखिएका १६ लेख तथा शुभकामना छन्।

सर्प र चितुवाका कारण स्थानीय हैरान

गोरखाको सहिद लखन गाउँपालिका–७ पोखरीडाँडामा सर्पको टोकाइबाट भैंसी मरेको छ। स्थानीय बोधप्रसाद खनालको दैनिक एक पाथी दूध दिने भैंसी सर्पको टोकाइपछि शरीरमा डाबर उठ्ने, छटपटाउने गरेर शुक्रबार बिहान मरेको हो।

८ केजी गाँजा बरामद

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ अखुवाको जंगलबाट मंगलबार प्रहरीले विशेष सुराकीका आधारमा ८ केजी गाँजा बरामद गरेको छ।

श्रीमती जलाउने मुकेश भाउजूसहित पक्राउ

भाउजूसँग शारीरिक सम्बन्ध कायम राख्न दश महिनाअघि मात्र बिहे गरेकी श्रीमतीलाई जलाउने धनुषा सहिदनगरका मुकेश गोइतलाई प्रहरीले तीन सातापछि पक्राउ गरेको छ।

मनाङको अंकखाता खुल्यो

पछि परेको अवस्थामा पुनरागमन गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी फुटबल क्लबले एएफसी कप प्रतियोगितामा अंकको खाता खोलेको छ।

आयोजक मकवानपुरलाई उपाधि

हेटौंडामा जारी भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक मकवानपुर ११ ले हात पारेको छ। हेटौंडा १० स्थित वन विज्ञान संस्थानको चौरमा भएको फाइनल खेलमा शनिबार क्यामरुनी ‘दाउफिन्स फुटबल क्लब’ लाई २–१ गोलले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो।

टी–२० ट्रफीको प्रायोजक गल्फ

तेस्रो सहिद कप टी–२० ट्रफीको प्रायोजकमा अन्तर्राष्ट्रिय गल्फ आयल इन्टरनेसनलको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेड रहेको छ।

महिला साफ च्याम्पियनसिप : श्रीलंका सेमिफाइनलमा, माल्दिभ्स बाहिरियो

श्रीलंकालाई २–० को नतिजा सुम्पिएसँगै लगातार दुई खेलमा पराजय भोगेको माल्दिभ्स नेपालमा जारी साफ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ।

साफ महिला च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप मंगलबार (आज) बाट मोरङको विराटनगरमा सुरु हुँदैछ। सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्नेछन्। नेपालले पहिलो पटक महिला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो।

कार्यक्रमस्थलबाटै समातिए विप्लव कार्यकर्ता

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ कार्यकर्तालाई फाकफोकथुम गाउँपालिकाबाट मंगलबार पक्राउ गरेको छ।

जितबाट भगवती देस्रो चरणमा

भक्तपुरे टोली मध्यपुर युथ एसोसिएनलाई ३–१ ले हराएको श्री भगवती युथ क्लब आइतबार सहिद स्मारक ‘बी’ डिभिजन लिगको दोस्रो चरणमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्