१ आश्विन २०८१ मंगलबार
image/svg+xml

अखाद्य वस्तु बेच्नेलाई जेल सजाय

म्याद गुज्रेका खाद्यवस्तु पुनः नयाँ मिति राखेर बजारमा पठाउने धन्दामा संलग्नमध्ये दुईजनालाई एक वर्ष कैद सजायसहित जनही तीन/तीन लाख रुपैयाँ जरिवाना तोकिएको छ। अखाद्य वस्तु बिक्री गरी गम्भीर अपराध गरेको भेटिएकाले उनीहरूलाई यस्तो सजाय तोकिएको हो।

खेलतालिकाप्रति सोल्सजायरको आक्रोश

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनविरुद्धको खेलतालिका हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन्।

बालिका बलात्कार गर्नेलाई १९ वर्ष जेल

१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।

काठमाडौंका यी युवा भन्छन् : सम्झना विकका बलात्कारीलाई कार्बाही नहुँदासम्म आन्दोलन जारी रहन्छ

विभिन्न संघ/संगठनमा आबद्ध युवा तथा विद्यार्थीले कीर्तिपुरस्थित लोकतान्त्रिक चोकमा बलात्कारीलाई फाँसी दे, सम्झनालाई न्याय दे, बलात्कारीलाई कडा कार्बाहीका लागि नयाँ कानुन जारी गर, लैंगिक हिंसा अन्त्य गर, सबै खाले विभेद अन्त्य गरजस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।

‘सोल्सजायरको नतिजा राम्रो’

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी पिटर स्केमिचेलले आफ्ना टोलीका पूर्वसहकर्मी तथा हालका प्रशिक्षक ओले गनर सोल्सजायरले आफूहरूको अनुमानभन्दा धेरै राम्रो नतिजा दिएको बताएका छन् ।

सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यक्ति दिनेलाई कारवाही गर्न माग

क्रियाशिल दलित पत्रकार संघ (आड्जोन) ले जातिय छुवाछुत कसूर सजाय ऐन, २०६८ विपरित सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यक्ति दिने व्यक्तिहरुलाई कारवाही गर्न माग गरेको छ।

गणतन्त्र दिवसमा ताप्लेजुङका २ कैदीको कैद सजाय मिनाह

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारमा रहेका २ जना कैदीको पनि कैद सजाय मिनाहा गरिएको छ ।

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन्।

२० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतबा २० वर्ष कैद सजायको फैसला भएपनि कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

श्रीमती हत्या आरोपितलाई १० वर्ष कैद सजाय

उदयपुर जिल्ला अदालतले श्रीमती हत्याका आरोपित अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ। श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका जिल्लाको बेलका नगरपालिका ५ का ३५ वर्षीय तीर्थराज पुलामीमगरलाई बिहीबार बसेको अदालती पैmसलाले १० वर्ष कैद सजाय सुनाएको हो।

बलात्कार कसुरमा नौ वर्ष जेल सजाय

शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका–१६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।

गृहयुद्धका अपराधीलाई सजाय दिने कानुनलाई अनुमोदन

एल साल्भाडोरको कंग्रेसले बुधबार सन् १९८० देखि १९९२ को अवधिमा भएको गृहयुद्धमा भएका अपराधको छानबिन गर्ने र सजाय दिने कानुनलाई अनुमोदन गरेको छ।

चीनमा पुस्तक विक्रेतालाई १० वर्षको जेल सजाय

चीनको एक अदालतले हङकङका पुस्तक बिक्रेता गुई मिन्हाईलाई १० वर्ष जेल सजाय सुनाएको छ। ‘विदेशीलाई गैरकानुनी रूपमा गोप्य सूचना प्रवाह गरेको अभियोगमा’ उनलाई १० वर्षको जेल सजाय तोकिएको छ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ। अदालतबाट ली म्युङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो

फाँसीको सजाय सुनाएपछि किन भाँचिन्छ पेनको निब

प्रायः फिल्ममा त देखिरहे कै दृश्य हो। जब दोषीलाई न्यायाधिसले फाँसीको सजाय सुनाउछन् तब उनले पेनको निब भाँचिदिन्छन्। तर यो दृश्य वास्तविक जीवनमा भएको छ। यसको सामान्य कारण हो कि त्यो पेनद्वारा फेरी दोस्रो व्यक्तिको फैसला नहोस। यही अपेक्षाका कारण पेनको निब भाँचिदिन्छन् न्यायाधिसहरु। जुन पेनको निबले कसैको जीवनको फैसला गर्‍यो त्यो पेन त्यही भाँचिदिने गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्