३ आश्विन २०८१ बिहीबार
image/svg+xml

हिमचिमले पुर्‍यायो जन्मकैदको सजायसम्म...

तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ।

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ।

मानव तस्करलाई सजायमा कानुन अभावमा

रामेछाप मन्थलीका रोशन (नाम परिवर्तन)लाई सात महिनाअघि काठमाडौं कपनका राकेश लामाले दुर्बइ एयरपोर्टमा ‘क्लीनिङ’को काम लगाइदिने प्रलोभन देखाए। त्यहाँ काम लगाइदिए वापत तीन लाख रुपैयाँ लिने लामाले बताए। दुबईमा राम्रो काम पाउने अपेक्षाले रोशनले लामालाई तीन लाख रुपैयाँ बुझाए।

युनाइटेड लय निरन्तरतामा केन्द्रित

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले आफ्नो टोलीको लयलाई युरोपा लिगमा एजेठ अल्कमार विरुद्धको खेलमा पनि निरन्तरता दिन ध्यान केन्द्रित भएको बताएका छन्।

बलात्कारीलाई कठोर सजाय माग

भारतको हैदराबाद सहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ।

भारतमा बलात्कारीलाई कठोर सजाय माग

भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ।

बालिका अपहरणको प्रयास गर्ने भारतीयलाई जेल सजाय

बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् ।

बंगलादेशमा अतिवादी समूहका सात जनालाई मृत्युदण्डको सजाय

बंगलादेशको एक अदालतले मुस्लिम अतिवादी समूहमा आवद्ध सात जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ। बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सन् २०१६ मा भएको आक्रमणमा १८ जना विदेशी सहित २२ जनाको हत्या गरेको यस समूहमाथि आरोप छ।

विवाहकाे प्रस्ताव नमान्दा एसिड प्रहार, कडा सजायको माग

नेपालमा पहिलोपटक सार्वजनिक भएको एसिड (तेजाब) आक्रमणमा संलग्नलाई कडा सजाय गर्न पीडित परिवारले माग गरेका छन्। साढे पाँच वर्षदेखि फरार रहेका आक्रमणकारी भारतीय नागरिक ४० वर्षीय दिलीपराज केशरी पक्राउ परेसँगै उनलाई जन्मकैद वा फाँसीको माग गरिएको हो।

आलमविरुद्ध जन्मकैद सजाय दाबी

प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गरिएको छ।

अल्जेरियाली अदालतद्वारा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय

अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ ।

इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ।

चार वर्षपछि बालविवाह आरोपितलाई कैद सजाय

बालविवाह र बहुविवाहको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई चार वर्षपछि कैद सजाय र जरिवाना गरिएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका– ६ (पूर्वपिप्रा गाउँ)की १४ वर्षीया बालिकासँग विवाह गरेका साहलाई जनकपुर उच्च अदालतको राजविराज इजलाशले एक वर्ष कैद र पाँच हजार जरिवाना गर्नाका साथै बालविवाह गरेकामा १० हजार रुपैयाँ जरिवाना गरेको थियो।

नेपाल भन्छन्–मृत्यदण्डको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्न थाल्यो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्यदण्डको सजाय दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्