देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग
आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन्।
आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन्।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो।
निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ।
अहिले देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि चुनाव हुँदैछ। तर निर्वाचनको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीका लागि विदेश जानेको भिड लागेको छ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा शनिबार दिनभरी सामाजिक सञ्जालमा विभिन्न सञ्चार माध्यमको मास्ट हेड प्रयोग गरी नक्कली समाचार कटिङ भाइरल बने।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना कार्य शुरु गरिने बताएका छन्।
नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको शनिबार विराटनगरमा पत्रकार सम्मेलान गरी निर्वाचनको सबै तयारी पुरा भइसकेको जानकारी दिएको हो।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ।
मतदान केन्द्रहरुमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपेटिका र मतदान गर्ने स्थलहरु निर्माण गरिएका छन्। मतदान केन्द्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
दार्चुलामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत आइतबार हुने मतदानको सम्पुर्ण तयारी पूरा भएको छ।
आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए।
निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ। आयोगले निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो।