७ आश्विन २०८१ सोमबार
image/svg+xml

चुनावको दिन विदेश जानेहरुको लर्को(फोटोफिचर)

अहिले देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि चुनाव हुँदैछ। तर निर्वाचनको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीका लागि विदेश जानेको भिड लागेको छ।

मौन अवधिमा झुटो समाचार भाइरल

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा शनिबार दिनभरी सामाजिक सञ्जालमा विभिन्न सञ्चार माध्यमको मास्ट हेड प्रयोग गरी नक्कली समाचार कटिङ भाइरल बने।

मतगणना आज राति ९ बजेबाट सुरु हुन्छः प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना कार्य शुरु गरिने बताएका छन्।

आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा

नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ।

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

मोरङमा निर्वाचनको तयारी पूरा

मुख्य निर्वाचन अधिकृतको कार्यालयको शनिबार विराटनगरमा पत्रकार सम्मेलान गरी निर्वाचनको सबै तयारी पुरा भइसकेको जानकारी दिएको हो।

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ।

काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र (फोटोफिचर)

मतदान केन्द्रहरुमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपेटिका र मतदान गर्ने स्थलहरु निर्माण गरिएका छन्। मतदान केन्द्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

दार्चुलामा निर्वाचनको तयारी पूरा,एक हजार छ सय ५५ कर्मचारी र २ हजार सुरक्षाकर्मी परिचालन

दार्चुलामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत आइतबार हुने मतदानको सम्पुर्ण तयारी पूरा भएको छ।

निर्वाचनको सम्पूर्ण तयारी पूराः आयोग

आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

एक सय मतदाता पनि छैनन् यी चार मतदान केन्द्रमा

नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए।

आचारसंहितालाई छल्ने प्रयास नगर्नूस्ः आयुक्त भण्डारी

निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ। आयोगले निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो।

अर्घाखाँचीमा निर्वाचनको तयारी सकियो, सुरक्षा व्यवस्था कडा

एक प्रतिनिधीसभा तथा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्। जिल्लाभर ९७ मतदानस्थल, दुईसय २ मतदान केन्द्र रहेका छन्।

म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

मतदानका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेर आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रुपन्देही सीमामा सुरक्षा कडा

नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्