कोशेलीमा अचार खान घुम्ने होइन त चौबिसे ?
गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए।
गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए।
पाल्पाबाट कर्मको खोजीमा राजधानी पसेकी उनी यति बेला ‘आमाछोरी अचार’ व्यवसाय मार्फत सपना खोज्दै छन्।
कैलालीको टीकापुरमा व्यावसायिक रूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन्।
स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छिन। उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिएकी थिइन।उनी आत्मनिर्भर मात्र बनेकी छैनन प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकी छिन।
वार्षिक रूपमा अचार बिक्री गरेर घर खर्च चलाउँदै आएका यी महिलालाई बालबच्चाको पढाइदेखि आफूलाई आवश्यक परेका सामान किन्न सहज भएको छ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यको नेतृत्वमा अनुगमन गर्न खटेको टोलीले दर्ता र नविकरण नगरिएको क्रसर र बालुवा प्रशोधन केन्द्रहरुलाई बन्द गराउन बिद्युतिय लाईन काटिने काम गरेको हो।
लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन। गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो।
घरमै फलेको १० किलो कागतीको अचार बनाएर सुरु गरिएको उद्यमले धनगढी उपमहानगरपालिका–९, बंगराकटानका कृषक रामचन्द्र गिरीलाई स्वरोजगारको बाटो देखाएको छ।
स्वास्थ्यका हिसाबले ताजा अचार उपयुक्त हुन्छ। तर अचार धेरै खानु हुँदैन, आफ्नो स्वास्थ्य र शरीरअनुसार थोरै मात्र सेवन गर्नुपर्छ।
वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन्।
चुकाउनी आलु र दही मिलाएर बनाएकोे अचार हो। चुकाउनी पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, अर्घाखाँची जिल्लामा लोकप्रिय छ। पछिल्लो समय पाँच नम्बर प्रदेशमा यसको लोकप्रियता बढ्दै गएको छ।
नेपाली भान्छामा अचार अनिवार्यजस्तै छ। प्रायः खानाको रूपमा खाइने दाल, भात, तरकारीको स्वाद अचारबिना अपुरो हुने मान्यता छ। खाना खाने समयमा अचार छैन ? अथवा आज केको अचार ? भनेर सोध्नु त स्वभाविकै होे। अचारले खानाको स्वाद दुई गुणा बढाउँछ भन्ने मान्यता पनि यथावत नै छ।
२५ वर्षअघि महिला उद्यमी संघमा अचार बनाउने तालिम लिएपछि हजुरी बिष्टले अचार उत्पादन गर्न थालिन् । अहिले नेपालमा राम्रो अचार बनाउने उद्यमीमध्ये ‘अचार घर’ पनि पर्छ । नेपाली स्वादका अचारहरुका लागि यो निकै प्रख्यात छ । नेपालमा विदेशी अचारहरु लोकप्रिय र रुचाइएका छन् तर नेपालीले बनाएको नेपाली स्वाद आउने अचारहरु भने बजारमा किन्न पाइँदैनन् ।
भृकुटीमण्डपमा अहिले स्वदेशी जुत्ता प्रदर्शनी चलिरहेको छ । त्यसकारण पनि भृकुटीमण्डपमा मानिसको आउजाउ बाक्लै देखिन्छ।
नयाँ वर्ष २०७४ लाई तराई मधेशका ग्रामीण समुदायमा परम्परागत तवरले मनाइँदैछ । तराईका केही ग्रामीण क्षेत्रमा वैशाख १ गते बिहान घरमा कूल देवतालाई सातु र चिचिला आँपको अचार चढाएर मनाउने परम्परा छ।