४ पुस २०८१ बिहीबार
image/svg+xml

तामाको अचार खाँदा २ जनाको मृत्यु

तामाको अचार हामी मिठो मानी–मानी खान्छौँ। विभिन्न जातको बाँसको तामा भाँचेर अमिलो अचार बनाई स्वादिलो मानेर खाने चलन छ। तर मंगलबार यही तामाको अचार खाँदा पाँचथरको नागिनमा २ जनाको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्