४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सहारा र हिमश्री फुड्सबीच थपियो दशवर्षे सम्झौता

सहारा क्लब पोखरा र हिमश्री फुड्स प्रालि बीच दशवर्षे सम्झौता भएको छ। क्लब र फुड्स बीचको सम्झौता यो तेस्रो पटक हो। हिमश्री फुड्ससँग पहिलो दशवर्षे सम्झौता भएपछि पोखरामा क्लबले आहा गोल्डकप शुरु गरेको थियो।

शान्ति सम्झौताले बिर्सेकाहरू

विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्षसम्म द्वन्द्वपीडितका मागबारे सम्बोधन गरिएन। पीडितका मागमा सम्वोधन हुन सकेको भए अहिले त्यसले भिन्न परिणाम दिन सक्थ्यो।

द्वन्द्वपीडितका पीडामा चरम उदासीनता

गोरखाका द्वन्द्वपीडित रामचन्द्र दवाडी भन्छन्, ‘द्वन्द्वपीडितहरू न्यायको लडाइँमा छन्। न्याय नपाएर मर्नु भएन। राज्यले न्याय दिन्छ भन्ने विश्वस्त हुन नसक्नु र न्याय नपाउनु राज्यप्रति नै प्रश्न तेर्सिएको छ। पीडितप्रति राज्य नै उदासीन बन्नु लज्जाको विषय हो।’

त्रिवि र प्रतिष्ठानबीच स्वास्थ बिमा सम्झौता

महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ।

ग्रिजम्यानको एट्लेटिकोसँग स्थायी सम्झौता

एट्लेटिको मड्रिडसँग स्थायी सम्झौता गरेसँगै एन्टोनी ग्रिजम्यानले क्लबमै रहन आफूले हरसम्भव प्रयास गरेको प्रतिक्रिया दिएका छन्।

नेपालले अमेरिकासँग गर्दैछ द्विपक्षीय हवाई सम्झौता

विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग हवाई सम्झौताको तयारी गरेको हो।

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

जलवायु वित्त आकर्षित गर्न पहल कमजोर

नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, अनुकूलनका कार्यक्रम ल्याउन र समग्र जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय क्षेत्रबाट वित्तीय सहयोग भित्र्याउन थप पहल गर्नुपर्ने विज्ञको सुझाव छ।

सानिमा बैंकद्वारा छुट सम्झौता

सानिमा बैंकले छुटका लागि थप २० जना व्यापारिक संस्थासँग सम्झौता गरेको छ। बैंकले ग्राहकहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले व्यापारिक संस्थाहरूसँग उक्त सम्झौता गरेको हो।

‘ओथारो’मा सहकार्य गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र किङ्स कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’ मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

हिमालयन क्यापिटल र नेपाल वेयर हाउजिङबीच सम्झौता

नेपाल वेयर हाउजिङले हिमालयन क्यापिटललाई धितोपत्र निष्कासन (सेयर) का निम्ति धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

पूर्व मेयरले ज्वाईं पोस्न गरेको ठेक्का सम्झौता रद्द

‘गैरकानुनी तरिकाले भाडामा लगाइएका कारण सम्झौता र सम्बन्धित प्रस्ताव बदर गर्न सुझाव दिइन्छ,’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्