४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बजेटमा निजामती विद्यालय स्थापनाः शैक्षिक विभेद बढेर सामाजिक विखण्डन निम्तिन सक्ने

शिक्षाविद् केदारभक्त माथेमाले सरकारले देशभित्र विभिन्न समुदायको विद्यालय खोल्नुको साटो एकीकृत समाजलाई समेट्नेगरी सार्वजनिक शिक्षाको गुणस्तर रबढाउनुपर्नेमा जोड दिए। उनले सरकारको यो कदमले समाजमा फुट ल्याउने सम्भावना औंल्याए। शिक्षा भनेको सबैका लागि समान पहुँचको हुनुपर्छ। देशका नागरिक सबै समान हुन्। ‘जनताले तिरेको करबाट तलब खाने कर्मचारी कसरी विशिष्ट भए ?’

प्रदेशबाट खोटाङमा थप स्वास्थ्य सामग्री ल्याइए

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट ५० लिटरको १५ थान अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टिजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन, १ हजार ६ सय पिस सर्जिकल मास्क, ५ सय एमएलको ५४ पिस हेण्ड सेनिटाइजर, २५० पिस एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको हो।

प्रहरी उपरीक्षकले भनेः मायाको चिनो सहर्ष स्वीकार्नुस्

‘तपाईंहरु सन्चै हुनुहन्छ?’ जागिरबाट अवकाश प्राप्त भएपछि पुरानो घरमा फर्किरहेका महशुस गरेका पूर्व प्रहरी मध्यका पूर्व प्रहरी निरीक्षक केशरबहादुर जिसीले उत्साहका साथ चर्को स्वरमा भने, ‘सलाम साब ! सन्चै छौ हजुर, हजुरलाई कस्तो छ?’

नेतृ झाँक्रीको प्रश्न : महामारीको बेला महाराज महारानीलाई चुनाव ?

समसामयिक विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेतृ झाँक्रीले आफूहरुले अन्तिम समयसम्म संसदलाई जोगाउन चाहेको भए पनि खराब नियतका मान्छेहरुको षड्यन्त्रसामु आफूहरुको केही नलागेको बताइन्।

कोरोना संक्रमितको उपचारमा समस्या

संघ तथा प्रदेश सरकारले समयमै आवश्यक बजेट, तथा मेडिकल सामग्रीहरू उपलब्ध गराउन नसकेका कारण कोरोना संक्रमितको उपचारमा समस्या देखिएको प्रदेश १ का अस्पतालहरूले जनाएका छन्।

फेसबुक ह्याक गरी ठगी गर्ने दुईजना पक्राउ

समस्याहरु देखाउँदै सापटीको रुपमा भनी मोवाईल बैङ्किङ मार्फत क्यु आर कोड र बैंक अकाउन्टमा नगद रकम जम्मा गर्न लगाई ठगी गरेको आरोपमा प्रदेश नं. १ को सुनसरी जिल्लाबाट दुई जनालाई पक्राउ गरी बुधबार रोल्पा ल्याइएको हो। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखीएको छ।

प्रदेशबाट स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री

प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालयलाई मास्क, सेनीटाइजर, भिटिएम, बेडलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको हो।

सामाजिक अभियान्ताहरुको अगुवाइमा निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा

यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , शिक्षाकर्मी कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही, वरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे लगायतको सहयोग छ।

कोभिडमा ‘बिरु’ : जसले मास्क बाँडिरहे

बजारमा पैदल हिँडिरहेका मास्कविहीन सर्वसाधारणहरु पनि उनको नजरमा पर्छन् । प्रत्येकको हातहातमा मास्क थमाउँछन्, अनि भन्छन्, ‘कोरोना जोखिमबाट सतर्क रहनुहोला ।’

कोभिड १९ मा सामाजिक स्वास्थ्य

भाइरसको प्रथम सूचनाको एक वर्षभित्रै झन्डै ९५ प्रतिशत प्रभावकारिता भएका भ्याक्सिनको आविष्कार गर्न वैज्ञानिक सफल भए। तर, संसारका झन्डै ८ अर्ब बासिन्दालाई खोप लगाउने काम धेरै हिसाबले चुनौतीपूर्ण रह्यो।

बाल सङ्गठनको अध्ययन प्रतिवदेन पारित

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकले नेपाल बाल सङ्गठनको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन २०७७ पारित गरेको छ।

बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले बढाउँदै सम्बन्धविच्छेद

पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताए।

सामाजिक सुरक्षा भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउँछौँ : माधकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्। भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा मंगलबार यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले स्व अधिकारीले शुरुआत गरेको सामाजिक सुरक्षा भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

इजरायल रोजगारी कार्यविधि मन्त्रालयमा

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः सुरु गर्न वैदेशिक रोजगार विभागले कार्यविधि तालुकवाला निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कार्यविधि स्वीकृति हुनेबित्तिकै इजरायल रोजगारी सुरु हुने बताए।

दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

दलितले छोएको खाएको निहुँमा आफन्तबाटै अघोषितरूपमा बहिस्कार गरिएको घटनाका विषयमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रशासन र नगरपालिकालाई भनिएको आयोगको प्रदेश शाखा कार्यालयका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्