३ आश्विन २०८१ बिहीबार
image/svg+xml

आजको आवश्यक्ता नै जलश्रोतको व्यवस्थापन गर्नु हो: उर्जामन्त्री

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यक्ता भएको बताएकी छिन्।

पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयोः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन्।

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ।

महालक्ष्मी बैंकद्वारा क्याम्पसलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको कञ्चनपुरस्थित बेलौरी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली बहुमुखी क्याम्पसलाई एक सय ७० थान गमला सहयोग गरेको छ।

१६ कारखाना निरीक्षक थप्न सहमति

मन्त्रिपरिषद्ले १६ जना कारखाना निरीक्षक पद थप्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ।

लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आवश्यकता हो

प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यसको दिगो र प्रतिस्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि आर्थिक सामाजिक रूपान्तरणसम्म पनि योगदान पुर्‍याइरहेको बताएका छन्।

उद्योगपति हिरालाल केडियाको निधन

वीरगन्जका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ। केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वको रूपमा चिनिएका सक्रिय समाजसेवी हिरालालको ८६ वर्षको उमेरमा निधन भएको हो।

ताकममा किशोरी सम्मेलन

धवलागिरिको ताकम, मुना, मुदी र लुलाङको चार वटा वडाका ११ विद्यालयमा गठन भएका किशोरी सञ्जालका २८ प्रतिनिधिको सहभागिता थियो। किशोरीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल भएको थियो।

संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ: प्रम देउवा

नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ।

संयुक्त आर्थिक आयोगका अपेक्षा

सन् २०१४ मा सरकार–सरकारबीच विचार आदान–प्रदान भएपछि सन् १९९७ पछि १७ वर्षमा माथिल्लोस्तरमा राजनीतिक भ्रमण आदान–प्रदान भएको थियो।

जनताको भरोसालाई टुट्न दिने छैन: श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिएका छन्।

गुणस्तरीय काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको काम शुक्रबार निरीक्षण गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।

समाजको उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्णः मन्त्री राई

प्रदेश नं १ का सामाजिक विकासमन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

३ सय ७० जनाको पिसिआर परीक्षण गर्दा १४ र २ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्