२६ वैशाख २०८१ बुधबार
image/svg+xml

खाद्य ऐन– २०२३ संशोधन : अखाद्य वस्तु बेचे पाँच वर्ष कैद

मानव स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु उत्पादन गरेर बिक्री वितरण गरे पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले कानुन संशोधन गरेको छ।

किसानलाई निःशुल्क कृषि एम्बुलेन्स

कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न सदरमुकाम दिक्तेल बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।

सम्भ्रान्त सहरमा गरिबको भुक्तमान

नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।

जनकपुरमा तीन दिनसम्म मदिरा र माछा/मासु बिक्री वितरणमा रोक

जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।

कानून अनुसार नचलेका औषधि पसल बन्द गर्ने मेयर बालेनको चेतावनी

विद्यमान नियम कानुनहरू उलङ्घन गरेर औषधि पसलहरू सञ्चालन भइरहेको उजुरी परेको उल्लेख गर्दै त्यस्ता फार्मेसीहरू दश भित्र कानुनी दायरामा नआए कुनै पनि बेला बन्द गर्ने चेतावनी दिएका हुन।

प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोकसँगै अनुगमन

प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ।

बाँकेमा आज मदिरा बिक्री वितरण तथा उपभोगमा रोक

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ।

खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन

काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।

विराटनगरमा खुल्ला ठाउँमा माछा मासु बिक्री निषेध गरिने

विराटनगर महानगरपालिका क्षेत्रमा वैशाख १५ गते देखि खुल्ला ठाउँमा माछा मासु बिक्री वितरण निषेध गरिने भएको छ।विराटनगर महानगरपालिकाले पशु बध तथा माछा मासु बिक्री वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले वैशाख १५ गते देखि खुल्ला स्थानमा पशु बध गर्ने र माछा मासु बिक्री वितरण गर्ने काममा रोक लगाउने तयारी गरेको हो।

दार्चुलामा आयोडिन नुनको खपत बढ्दै

केही वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ।

डोटीमा निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री वितरणमा रोक

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ।

चितवनमा भारतीय माछा बिक्री वितरणमा प्रतिबन्ध

भारतीय माछा आयातमा रोक लगाएका किसानले चितवनमा बिक्री वितरणमा पनि प्रतिबन्ध लगाएका छन्।

सेतो बाघ भोड्काको बिक्री वितरण सुरु

नेचुरल स्पिरिट्स कम्पनीले पोखरामा सेतो बाघ भोड्काको बिक्री वितरण शुरु गरेको छ। नेपाली खाँटी स्वाद भएको मदिराको रसास्वादन गर्ने ग्राहकहरूलाई लक्षित गरेर उक्त भोड्का बजारमा ल्याएको कम्पनीले जनाएको छ।

तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

दसैँमा मदिरा बिक्री बन्द

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्