१९ लाख नेपालीलाई ‘हाई अलर्ट’ मा रहन एनआरएनएको अपिल
मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो तनावलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चासो व्यक्त गरेको छ।
मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो तनावलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चासो व्यक्त गरेको छ।
मतदान सञ्चालनका लागि आवश्यक पर्ने मतपेटिकासहित ५१ प्रकारका निर्वाचन सामग्री मतदान केन्द्रहरूतर्फ पठाउन सुरु गरिएको हो।
लमजुङको बेसीशहर नगरपालिकामा जिपको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएकी छन्।
धरानमा आमसभा र शक्ति प्रदर्शनसँगै सुनसरी–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
चितवनमा ३४ मतदान केन्द्र थप गरिएको छ। स्थानीय तह र जिल्ला स्तरबाट प्राप्त सिफारिसका आधारमा केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले बिबिसीले बनाइएको जेनजी आन्दोलनको भिडियो डकुमेन्ट्री जनकपुरमा प्रशारण गरिरहेको अवस्थामा एकजना कार्यकर्ता पक्राउ परेको छ ।
गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ हजार २ सय ९७ मतदान स्थल तोकिएका छन्।
आक्रमणको जवाफमा इरानले पनि इजरायल र खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अखडाहरूमा दर्जनौं ब्यालेस्टिक मिसाइल र ड्रोन प्रहार गरिरहेको छ।
मत विभाजन, अन्तिम समयमा हुने रणनीतिक निर्णय र गठबन्धनले परिणाममा प्रभाव पार्न सक्ने विश्लेषण छ। विशेषगरी नयाँ मतदाता र युवापुस्ताको मतदान प्रवृत्ति निर्णायक बन्न सक्ने देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
नेपाल मजदुर किसान पार्टीका सचिव भक्तपुर-१ का उम्मेदवार प्रेम सुवालले अहिलेको निर्वाचन मुख्य दुई वटा मात्रै पार्टी रहेको दाबी गरेका छन् ।
चुनावी र्याली र सभामा सहभागी भई फर्कदै गरेको ना ५ ख १२३१ नम्बरको बस सुनिलस्मृति ३ मिझिङ उपल्लो गाउँस्थित पहिलो घुम्तीमा दुर्घटना हुदा २९ जना घाईते भएका छन् ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आए तापनि नेपाल आयल निगमले उपभोक्ताको हितलाई मध्यनजर गर्दै खुद्रा बिक्री मूल्य यथावत् राखेको छ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन । अहिले हावाहुरी अन्तै चले पनि भित्रको रहस्य अर्कै भएको बताए।