२९ वैशाख २०८१ शनिबार
image/svg+xml

एसीसी प्रिमियर कपको उपाधिका लागि आज युएई र ओमान भिड्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेटको उपाधिका लागि आज साविक उपविजेता युएई र आयोजक ओमानबीच खेल हुँदैछ।

एसिसी प्रिमियर कप सेमिफाइनल: भोलि नेपाल र युएई भिड्दै, कसले मार्ला बाजी?

ओमानमा जारी प्रिमियर कपमा समूह ‘ए’ मा रहेको समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

इलाममा अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने

आउँदो फागुन ११ देखि १९ सम्म आयोजना गरिने प्रतियोगितामा जिल्लामा १० पालिकाका एक–एक टिम सहभागी हुनेछन्।

मकवानपुर गोल्डकप माघमा हुने

छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।

वर्षाका कारण खेल रद्द भएपछि नेपाल उपविजेतामा सिमित हुँदै सेमिफाइनलमा

आजका लागि तय भएको नेपाल र युएईविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल उपविजेतामा सिमित हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

उपविजेता नेपाल भारतसँग स्तब्ध

साबिकको विजेता भारतसँग २–० ले पराजित भएसँगै नेपालको साफ च्याम्पियनसिप २०२३ को यात्रा समूहचरणमा नै सीमित भएको छ।

नेपाल समूह उपविजेता

भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह ‘ए’ को उपविजेता बनेको छ।

एक महिनाको नेपाल टुरमा संस्कृति र पर्यटन विकासलाई सघाउँछुः अर्थर गन

‘सम्पूर्ण नेपालीलाई ‘न्यानो नमस्कार’ मलाई अमेरिकन आइडल प्रतिस्पर्धाको फाइनलमा पुर्‍याउन ठूलो प्रयास गर्नुहुने सम्पूर्ण नेपाली फ्यान्स प्रति गर्व र खुसी छु पहिलो पटक नेपाल आउँदा र अहिले नेपाल आउँदा धेरै फरक पाए।’

द हिमालयन क्रिकेटलाई उपाधि

द हिमालयन क्रिकेट क्लबले कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल–२०२२ द हन्ड्रेड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

मेरो अन्तिम साससम्म पनि नेपाललाई माया गरिरहनेछु: अलमुताइरी

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिबार भारतविरुद्ध ३-० को हार बेहोर्दै उपविजेता बनेको छ।

मौलिक खानाको ब्रान्डिङले पर्यटक ल्याउन सकिन्छ: साह

‘नेपालमा हरेक समुदायपिच्छे फरक खानाका परिकार छन्,’ उनले भने, ‘देशको भूगोल अनुसारका खानाले विश्वको ध्यान तान्न सक्छ।’ उच्च हिमालीदेखि तराई र पहाडको मौसम अनुसारको खानाले पर्यटन पवर्धनमा सहयोग गर्ने उनको विश्वास छ। खाना र आवासको व्यवस्थापनमा उचित ध्यान दिन सके नेपाली खानाप्रतिको विदेशी भम्र चिर्न सहयोग पुग्ने उनको धारणा छ।

नेपाल समूहचरणबाटै बाहिर

घरेल टोली थाइल्यान्डमाथि ३३ बलमै सहज जित हात पारे पनि नेपाल थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ।

एपिएफ सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लबले दुई पटक सेटमा लिएको अग्रता जोगाउन नसक्दा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ।

अन्तर्राष्ट्रिय कम्ब्याट गेम्सः नेपाल उपविजेता

भारतमा भएको अन्तराष्ट्रिय कम्ब्याट च्याम्पियनसिपमा कुल १५ पदक जित्दै नेपाली तेक्वान्दो टिम उपविजेता बनेको छ । भारतको दिल्लीमा आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण, ९ रजत र २ कास्य गरी कुल १५ पदक जितेको हो।

भारतलाई साफ यु–१८ उपाधि

खुसीयाली मनाउने क्रममा पहेंलो कार्ड महँगो साबित हुँदाको दिन आइतबार भारतसँग २–१ ले स्तब्ध हुँदा बंगलादेश नेपालमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपविजेता बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्