२३ आश्विन २०८१ बुधबार
image/svg+xml

संसदमा भरतपुर घटनाको बहस : ओलीको तर्क, दाहालको आक्रोश, देउवा माैन

प्रधानमन्त्रीका एक मात्र उम्मेदवार देउवाले आफू किन प्रधानमन्त्री हुनुपर्ने भनेर नयाँ कुरा सुनाउलान् देलान् भन्ने थियो। संसदमा प्रधानमन्त्रीको निर्वाचन अघि संसदलाई सम्बोधन गर्न आएका उनले भोट मागेनन्। न त आफ्नो सरकारले के गर्नेछ भनेर योजनै सुनाए। बरु भने, ‘मेरो उम्मेदवारी किन भनेर बोलौंला भनेको थियो। ओलीजीले यति धेरै सवाल उठाउनु भयो कि पहिला त्यतै जाऊ।’

संसद बैठक सुरु, देउवा आज प्रधानमन्त्री बन्ने

ब्यवस्थापिका संसद बैठक सुरु भएको छ। यसअघि एमालेले संसद अवराेध गर्दै आएको थियो।जसका कारण प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित बनेको थियो।

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे सहमति भएको हो।

एमालेले संसदमा गलत अभ्यास थाल्यो: मन्त्री के.सी

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री चयनमा एमालेले संसद बन्धक बनाएर गलत अभ्यासको थालनी गरेको बताएका छन्।

संसद बैठक मंगलबारसम्मलाई स्थगित

व्यवस्थापिका संसद मंगलबार १ बजेसम्मका लागि स्थगित भएको छ। नेकपा एमालेले संसद अवरोध गर्ने भएपछि आज ११ बस्ने भनिएको बैठक आज ३ बजेसम्मको लागि सारिएको थियो । तर शीर्ष नेताहरुबीच क'रा नमिलेपछि संसद बैठक नबस्दै दोस्रोपटक स्थगित भएको हो।

ओलीसहित तीन दलका शीर्ष नेताको बैठक संसद भवनमा

अवरुद्ध बैठक सञ्चालन गर्नेबारे छलफल गर्न मुख्य तीन दलका शीर्ष नेताबीच संसद भवन नयाँ वानेश्वरमा बैठक सुरु भएको छ। सभामुख ओनसारी घर्तीको पहलमा भइरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

वेलायती संसदीय निर्वाचनका नेपाली उम्मेदवार भन्छन् : चुनाैती छ तर म जित्छु (अन्तर्वार्ता)

जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्च कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्।

भरतपुर घटना संसद्मा प्रवेश

हार्न लागेपछि पाँच वटा मतपत्र च्यातेर फेरि मतदानमा जाने हो भने निर्वाचन आयोगले सधैंभरि चुनावमात्र गरेर बस्नुपर्नेछ।

अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ ।

एमालेद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबार पनि संसद अवरुद्ध गरेको छ। निर्वाचन मिति तोकिसकिएको अवस्थामा स्थानीय तह थप गर्ने सरकारको निर्णयविरुद्ध एमाले आन्दोलित भएको हो।

सार्वभौम संसद्

ओलीको कार्यकालमा देखाइसकेका सपना र तिनलाई कसरी पूरा गरिनेछ भनी सोधिएका प्रश्नको जबाफ दिन दाहालले आफ्नो राजीनामाको अवसरलाई उपयोग गरेका छन्।

प्रधानमन्त्रीले संसदमा सम्वोधन गर्दै, राजीनामा दिन सक्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा सम्बोधन गर्दै छन्। उनी निकट स्रोतका अनुसार दाहालले सम्बोधनसँगै राजीनामा गर्ने तयारीमा छन्।

स्थानीय तह सञ्चालन विधेयक संसद्मा

सरकारले स्थानीय तह शासन सञ्चालनका लागि बनाउन लागिएको ऐनको मस्यौदा विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ । स्थानीय तह शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयकमा स्थानीय तहलाई अधिकतम अधिकार दिन प्रस्ताव गरिएको छ ।

संसद् र बाहिरका केन्द्र

सभामुख ओनसरी घर्तीले पत्रकार भेला गरेर न्यायपालिकाबाट व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप भएको गुनासो गरिन् । तर उनको मुखबाट व्यक्त प्रधानमन्त्री दाहालको त्यो धारणा संसद्को मार्यादा उँचो पार्ने ध्येयबाट निर्देशित छैन् भन्ने अनेक आधार छन् । अदालतले संसद्को मार्यादामा चोट पु¥यायो भन्ने सभामुखको अभिव्यक्तिले यस शृंखलाको सुरुवात कहिले भयो त भन्ने प्रश्नसमेत खडा गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्