२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

बेलायतमा हुने संसदीय निर्वाचनमा नेपाली उम्मेदवार हुने निश्चित भएको छ। डार्टफोर्ड काउन्सिलमा हालः लेबर पार्टीबाट काउन्सिलर भएका नेपाली मूलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार हुने भएका छन्।

संसद स्थगित गरेर सभामुखको पत्रकार सम्मेलन

सभामुख ओनसरी घर्तीले संसद्मा प्रवेश गरिसकेका प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषय संसद्को आन्तरिक मामिला र विशेषाधिकार भएको भन्दै अन्य निकायको हस्तक्षेप मान्य नहुने चेतावनी दिएकी छन्। आइतबार पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले कार्यपालिका, व्यवस्थापिका र न्यायालय सबै आ–आफ्ना सीमामा बस्नुपर्ने जिकिर गरिन् ।

संसदको विजनेस आन्तरिक मामिला: सभामुख

सभामुख ओनसरी घर्तिले संसदमा प्रवेश गरेको विजनेस कसरी अगाडी बढाउने भन्ने संसदको आन्तरिक मामिला र विशेष अधिकार भएको बताएकी छन्।

संसद बैठक स्थगित, सभामुखले पत्रकार सम्मेलन गर्दै

आज बस्ने भनिएको संसद बैठक बस्दै नबसी स्थगित भएको छ। संसद सचिवालय स्रोतका अनुसार बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको हो।

वेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

८ जुन मा वेलायतमा हुने संसदीय निर्वाचनमा एक गैरआवासीय नेपाली उम्मेदवार हुने निश्चित भएको छ।

संसद्को विशेषाधिकारमा हस्तक्षेप :  सत्तासाझेदार

सर्वोच्च अदालतको महाभियोगसम्बन्धी पछिल्लो आदेश व्यवस्थापिकाको विशेषाधिकारमाथि ठाडै हस्तक्षेप हो, यसमा ठूलै 'ग्रान्ड डिजाइन' छ' – पम्फा भुसाल।

एमालेको विरोधपछि संसद बैठक स्थगित

महाअभियोगको विषयमा छलफल हुने भनि १ बजे बोलाइएको व्यवस्थापिका संसदको बैठक सुरु नहुँदै स्थगित भएको छ ।

संसदमा एमालेको अवरोध, महाभियोग प्रस्तावमाथि छलफलको समय तोकियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रधान्यायाधीश सुशीला कार्कीमाथि लागेको महाभियोग प्रस्ताव ब्यवस्थापिका संसदमा टेबुल हुने भएको छ। सभामुख ओन्सरी घर्तिमगरले आजै १ बजेका लागि टेबुल हुने समय तोकेकी छन्। १ बजेसम्मका लागि संसद भने स्थगित गरिएको छ।

महाभियोग अल्झनले संसद स्थगित

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसद्मा प्रस्तुत गर्ने विषयमा सत्तापक्ष र विपक्षीबीच कुरा नमिल्दा बिहीबार संसद् बैठक बस्न सकेन। बैठक शुक्रबारलाई सरिएको छ। महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएपछि प्रधानन्यायाधीश कार्की निलम्बनमा छिन्।

एमालेले संसद बैठक अवराेध गर्ने

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन् । संसद्को बैठक बिहीबार दिउँसो बस्दैछ ।  एमाले केन्द्रीय प्रचार विभागले बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महा

संसद् भंग र ताजा जनादेश

राजनीतिले संस्थागत रूप लिनुपर्छ भन्ने मान्यताका साथ जति शब्द खर्च गरे पनि भद्रगोल हुनबाट जोगिन सकेको छैन । उल्टै संक्रमण लम्बिँदैछ र नयाँ अनिष्टहरू उत्पत्ति भइरहेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध अनायास र अत्यन्त नाटकीयरूपमा महाभियोग प्रस्ताव संसद्मा दर्ता भएको छ । उनीविरुद्ध नौवटा संगीन आरोप लगाइएका छन् ।

संसद वैशाख २१ गतेसम्मका लागि स्थगित

व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

'यो संसद्ले संशोधन गर्नै मिल्दैन'

डा. विपिन अधिकारी कानुन र संविधानका ज्ञाता हुन् । खासगरी संवैधानिक कानुनबारे दख्खल राख्ने र त्यसैका आधारमा कुनै पनि विषयवस्तुमाथि खरो टिप्पणी गर्ने उनी यो संसद्ले संविधान संशोधन गर्ने हैसियत नै राख्दैन भन्छन् । अनि अहिले संशोधनका लागि संसद्मा प्रस्तुत विषयहरू आन्दोलनबाट प्राप्त नहुने धारणा पनि राख्छन् ।

ओली भेट्न कमल थापा एमाले संसदीय दल कार्यालयमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापाबीच आज समसामयिक राजनीतिक विषयमा वार्ता भएको छ। सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा उहाँहरुबीच स्थानीय तहको निर्वाचन, मधेसी मोर्चाका असन्तुष्टि र स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्