दरबन्दीमा पठाउँदा आत्महत्या गर्छु भनेर धम्की आयोः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।
स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।
कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाइ हुँदै छ।
मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका उद्धव थापाले शुक्रबार बिहान कोसी प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका हुन्।
कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज सपथ ग्रहण गर्ने भएका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्वव थापाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। राप्रपालाई सरकारमा समावेश गर्नका लागि प्रयास जारी रहे पनि हालसम्म राप्रपा सहमत भइन सकेका कारण राप्रपा विनै मुख्यमन्त्रीको दाबी पेश गर्ने थापाले तयारी गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक जारी रहेको छ।
कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लीलबहादुर थापाको जोडी बुधबार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएको छ।
पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री राजेशकाजी श्रेष्ठको नेतृत्वमा भानुभक्त मेमोरियल अल्मुनाइ एसोसिएसन गठन भएको छ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लीलबहादुर थापाको जोडीले मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तय गरेको १७ बुँदे साझा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ। गण्डकी प्रदेशको आयोजनामा शुक्रवार पोखरामा बसेको अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तय गरेको १७ बुँदे साझा पत्र मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन्।
पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । यसअघि जेठ १० गते हुने भनिएको भेला त्यो बेला प्रधानमन्त्री नआउँदा स्थगित भएको थियो।
शुक्रबार विश्वासको मत लिनुअघि प्रदेशसभालाई सम्बोधन गर्दै कार्कीले सहमतिको सरकार वा आलोपालो सरकार बनाउन प्रस्ताव गरेका हुन्।
गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ।
कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्। बिहिबारका लागि तय भएको विश्वासको मत लिने कार्यक्रम बैठक स्थगित भएपछि आजको लागि सरेको हो। बैठक आज बिहान ११ बजे बस्नेछ।