प्रधानमन्त्रीको भ्रमणले छुटेका यात्रु अझै अलपत्र
नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नागरिक न्यूजसँग कुराकानी गर्दै बुधवार छुटेका यात्रुहरूमध्ये सबै दुबई जान नपाएको बताए।
नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नागरिक न्यूजसँग कुराकानी गर्दै बुधवार छुटेका यात्रुहरूमध्ये सबै दुबई जान नपाएको बताए।
खेल क्षेत्रमा लामो समय क्रियाशील खेलविज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ।
यो संवैधानिक तवरमा भएको पहिलो समलिंगी विवाह हो। उनीहरूको विवाह दर्ता सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा भएको थियो।
चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
नेपाल सुपर लिग एनएसएल अन्र्तगत धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ।
काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे देखि सुरु भएको यी दुईबिचको खेलमा मध्यान्तरसम्म गोलरहित बराबरीमा रहेको छ।
नेपाल सुपर लिग २ अन्तर्गत अहिले धनगढी एफसी र बुटवल लुम्बिनीएफसीबिच प्रतिस्पर्धा भईरहेको छ।
नेपाल वायुसेवा निगमले एक विज्ञप्ति जारी गर्दै बुधबार राति छुटेका ३१ जना यात्रुलाई आज बेलुका नेपाल एयरलाइन्सको फ्लाइटमा नै पठाइने जानकारी दिएको हो।
एयरलाइन्सले बिहीबार विज्ञप्ति जारी गर्दै उडान तालिका परिवर्तन गरेको बारेमा सबै यात्रुलाई जानकारी दिएको बताएको हो।
विमानस्थलका कर्मचारीले उक्त जहाज साढे ९ बजे नै उड्न लागेको जानकारी दिएपछि उनी छांगाबाट खसेजस्तै भए।
बैतडीको झुलाघाटमा एमालेको सङ्कल्प यात्राको आज सुरुआत गर्दै उनले समृद्ध नेपाल र सुखी नेपाली नारालाई वास्तविकतामा परिणत गर्न लागिपरेको बताए।
नेपाल कराते महासंघको आयोजनामा एसियाली कराते महासंघ (एकेएफ) रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरु भएको छ।
नेपाल सुपर लिग अन्तर्गत आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ।
युवा खेलाडी पुरुषोत्तम सिलवालसहित नेपालका चार खेलाडीले बुधबारदेखि सुरु एसियाली खुला बुद्धिचाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुआत गरेका छन्।
पर्यटन क्षेत्रले वैदेशिक मुद्रा आयततमा अर्थपूर्ण योगदान गरेकाले निकासी उद्योग जस्तै पर्यटन उद्योगलाई पनि प्रोत्साहन रकम दिने गरी कानुन संशोधन हुनुपर्ने तर्क व्यवसायीको छ ।