१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपाल एयरलाइन्सको स्पष्टीकरण: फ्लाइट सारेको यात्रुलाई खबर गरेका थियौँ

नेपाल एयरलाइन्सले उडान तालिका परिवर्तन हुँदा दुबई उडानमा ३१ यात्रु छुटेको विषयमा स्पष्टीकरण दिएको छ। 

एयरलाइन्सले बिहीबार विज्ञप्ति जारी गर्दै उडान तालिका परिवर्तन गरेको बारेमा सबै यात्रुलाई जानकारी दिएको बताएको हो।

निगमका प्रवक्ता रमेश पौडेलले उडान तालिका परिवर्तन बारे सबैलाई जानकारी गराएको र उडान छुटेर रोकिएका यात्रुलाई जतिसक्दो चाँडो पठाउने तयारी भइरहेको बताएका छन्। 

प्रकाशित: १४ मंसिर २०८० ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App