अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका र कल्पना बुढालाई
पोखराका पाँच कोट कास्कीकोटसहित सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई साहसिक खेलकुदको गन्तव्य बनाउँदै पोखराको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
पोखराका पाँच कोट कास्कीकोटसहित सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई साहसिक खेलकुदको गन्तव्य बनाउँदै पोखराको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
ट्रम्पले शनिबार युक्रेनमा नयाँ राष्ट्रपति चुन्ने समय आएको बताएका थिए। जेलेन्स्कीले युद्ध अन्त्य गर्न पर्याप्त प्रयास नगरेको र अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि उनको भूमिका रहेको ट्रम्पको आरोप थियो।
आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।
बुढीगण्डकी र यसको सहायक स्यार खोलामा आएको भीषण बाढीले गोरखा र धादिङका चार जलविद्युत् आयोजनासहित समग्र विद्युत् वितरण प्रणालीमा व्यापक क्षति पुर्याएको छ। क्षतिका बाबजुद प्रभावित केही क्षेत्रमा भने विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।
अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता र जलवायु संकटको अग्रपङ्क्तिमा रहेका देशले वास्तवमा प्राप्त गरिरहेको सहयोगबीच ठूलो खाडल रहेको उनीहरूको तर्क छ।
गोरखाको चुमनुव्रीमा पहिरोले बुढीगण्डकी नदी थुनिएपछि आएको लेदोसहितको बाढीमा परी ५ जना बेपत्ता भएका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४८ जनाको सकुशल उद्धार गरिएको छ।
मोरङ, विराटनगर महानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
झापा, कनकाई नगरपालिका-१ दुर्गापुरस्थित सडकमा प्र.१-०१-००१ ख ४८०० नम्बरको ट्रकले कोशी प्रदेश ०१-०२० प ९८७ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार दमक नगरपालिका-१२ बस्ने ३४ वर्षीया अम्बिका लावतीको मृत्यु भएको छ।
धादिङमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो।
फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि आजदेखि भक्तजनलाई पूजा गर्न खुला भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ४ हजार ६०० मतगणना हुँदा खुला उपसभापति र महामन्त्रीमा क्रमशः डा. चन्द्रकान्त भण्डारी र प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।
बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा हालसम्म दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगाएको उल्लेख छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ।
रोहित पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी पुरुष क्रिकेटविश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम शृंखलामा विजयी सुरुवात गरेको छ।