अब सवारी दर्ता र नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालय जानु नपर्ने
पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी दर्ता, नामसारी, बीमा तथा नवीकरणसम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी दर्ता, नामसारी, बीमा तथा नवीकरणसम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।
मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर मोदीको दललाई फाइदा पुर्याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सर्वोच्चतर्फ र्याली निकालेका छन्।
उनको सोमबार हृदयघातका कारण निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको छ।
अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले हासिल गरेको यो उपलब्धिले नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको छ।
सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
सोमबार उजुरीकर्ताहरूसँग छलफल गरेपछि समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र ललितपुर प्रहरी कार्यालयबाट आवश्यक कागजात मगाउने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिएका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छिन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका वडा नम्बर ३ र ५ बाट पक्राउ परेका तीन जनालाई सोमबार सार्वजनिक गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम गर्दा स्पष्ट योजना, योग्यता र सक्रियताका साथ अघि बढ्नुपर्ने बताएका छन्।
बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ।
संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापाले संसदीय समितिले आफूलाई अनुमोदन गरेर पठाएकोमा गर्व गर्न सक्ने गरी कार्यसम्पादन गर्ने दृढता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले सर्वाधिक १ हजार २८० मत प्राप्त गरेका छन्।
उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्।
कुल २३ स्थानमा एकसाथ गणना कार्य अघि बढाइएपछि नतिजा सार्वजनिक हुने क्रममा तीव्रता आएको छ।